राजनीति

राप्रपाबीच एकीकरण, घोषणासभा शुक्रबार

काठमाडौँ, २५ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकताको घोषणा भएको छ । लामो छलफल र संवादपछि ती दुई पार्टीबीच एकता गर्ने सहमति भएको हो ।

सरकारलाई सफल बनाउनु अहिलेको कार्यभार : प्रवक्ता श्रेष्ठ

नेपाल कम्युुनिष्ठ (नेकपा) का प्रवक्ता नाराणकाजी श्रेष्ठ । तस्वीर: चन्द्रकला क्षेत्रीकाठमाडौँ, २४ फागुन : नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको

काँग्रेसमा तत्कालीन लोकतान्त्रिकबाट ११ केन्द्रीय सदस्य मनोनित 

काठमाडौँ, २३ फागुुन : नेपाली काँग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । काँग्रेस

तरुण दलले कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने

काठमाडौँ, २२ फागुन : नेपाली काँग्रेसको भ्रातृसंस्था नेपाल तरुण दलले कोरोना भाइरस (कोबिड–१९)को सम्भावित सङ्क्रमणको हल्लासँगै बजारमा देखिएको कालोबजारी र मूल्यवृद्धिको खबरदारी गर्ने जनाएको छ । काँग्रेसको तरुण विभागका प्रमुख

जबजको उपदेयता अझै रहेको छ : वरिष्ठ नेता नेपाल

काठमाडौँ, २२ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताउनुभएको छ । मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘मदन भण्डारी छलफल

संविधानको मर्मविपरित आएका विधेयक मान्दैनौं : सभापति देउवा

काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको मर्म र भावनाविपरीत आएका विधेयक नेपाली काँग्रेसलाई मान्य नहुने बताउनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसको ७४औँ स्थापना दिवसका अवसरमा

पौडेल पक्षद्वारा जिल्ला उपसभापतिको प्रशिक्षण बहिष्कार 

काठमाडौँ, २१ फागुन : नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि आज आयोजना गरेको प्रशिक्षणमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उपस्थित नहुने निर्णय गरेको छ

पार्टी भ्रष्टाचार विरुद्ध उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

विराटनगर, २० फागुन : नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा भएको भ्रष्टाचारको विरुद्ध पार्टी सशक्त रुपमा उभिनुपर्ने बताउनुभएको छ । पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आज यहाँ आयोजित

काँग्रेसले तोक्यो थप सात केन्द्रीय विभागका प्रमुख  

काठमाडौँ, १९ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार थप सात केन्द्रीय विभागका प्रमुखमा विभिन्न केन्द्रीय सदस्यलाई मनोनयन गर्नुभएको छ । यसअघि उहाँले शनिबार पार्टीका १३ केन्द्रीय विभागमा

कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : वरिष्ठ नेता नेपाल

धनगढी, १९ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरी प्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.