राजनीति

नवनियुक्त २८औँ प्रधानन्यायाधीश मिश्रद्वारा पदबहाली

काठमाडौँ, २५ भदौ : नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गर्नुभएको छ । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च

प्रदेश नं ७ प्रदेशसभाको बैठकद्वारा सुविधामा वृद्धि 

धनगढी, २५ भदौ : प्रदेश नं ७ को प्रदेशसभाको बैठक प्रदेशसभाको आजको बैठकमा प्रस्तुत गरिएको सेवा सुविधासम्बन्धी प्रतिवेदनमा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक बाहेकका अन्य सेवा सुविधामा वृद्धि गरिएको छ

महासमिति बैठक पटक पटक नसार्न आग्रह

भद्रपुर, २५ भदौ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेस महासमिति बैठकको मिति पटक पटक नसार्न नेतृत्वलाई आग्रह गर्नुभएको हो । बिपी जयन्तीका अवसरमा काङ्ग्रेस झापा क्षेत्र नं

द्वन्द्वरत सम्पूर्ण राजनीतिक दलसंग वार्ता हुने

काठमाडौँ, २५ भदौ : सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीले नेपालमा द्वन्द्वरत सम्पूर्ण राजनीतिक दललाई वार्तामा आउन आग्रह गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेयले

खाद्य सम्प्रभुता सम्बन्धी बनेको विधेयकमाथि समितिमा छलफल शुरु

काठमाडौँ, २५ भदौ : ‘माननीयज्यू, ! गणपूरक सङ्ख्या पुगेन । बैठक स्थगन भयो आइदिनुहोस्न’ ! कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका कर्मचारी अस्मिता दाहालले पटक पटक टेलिफोनमार्फत अनुरोध गर्नुभयो ।

छविलाल पौडेल डिल्लीबजार कारागारबाट रिहा

काठमाडौँ, २५ भदौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले प्रतिवादीहरूलाई सफाइ दिएसँगै छविलाल पौडेल आज डिल्लीबजार कारागारबाट रिहा हुनुभएको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले

जनवर्गीय सङ्गठनको एकताका विषयमा ओली-दाहाल छलफल

काठमाडौँ, २५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको जनवर्गीय सङ्गठनको एकताको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको

एकता हुन नदिने प्रवृति नै अन्तरघात : सभापति देउवा

नेपालगञ्ज, २५ भदौ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता हुन नदिने मूल प्रवृति नै अन्तरघात भएको बताउनुभएको छ । जननायक बिपी कोइरालाको १०५औँ जयन्तीका अवसरमा आयोजित ‘नेतृत्व विकास

उमेर हदको विवादले नेवि सङ्घको बैठक स्थगित

काठमाडौँ, २४ भदौ : नेपाल विद्यार्थी सङ्घको बैठकमा उमेर हद कति हुने भन्नेबारेमा विवाद देखिएको छ । नेवि सङ्घको निर्वाचन कार्यतालिका, विधान र नियमावलीबारे छलफल गर्न शनिबारदेखि पार्टी केन्द्रीय कार्यालय

पाकिस्तानका राष्ट्रपति अल्भीलाई राष्ट्रपति भण्डारीको शुभकामना

काठमाडौँ, २४ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लामिक गणतन्त्र पाकिस्तानको राष्ट्रपतिमा निर्वाचित हुनु भएकोमा डा अरिफुर रेहमान अल्भीलाई बधाई तथा शुभकामना दिनुभएको छ । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.