काठमाडौँ, २८ भदौ : प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बलात्कारको घटना देशभर वृद्धि भइरहेकाले त्यस्ता घटना रोक्न संसदीय छानबिन गर्न माग गर्नुभएको छ । बलात्कार र हत्या हिंसा गर्नेलाई
काठमाडौँ, २७ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने नीतिगत विषयमा विचार विमर्श भएको छ । प्रधानमन्त्री निवास बालुवामा बसेको नेकपाको सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले
काठमाडौँ, २७ भदौ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि मौलिक ढङ्गको रहेको बताउनुभएको छ । अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग गृहमन्त्रालयमा भएको भेटमा उहाँले भन्नुभयो, “शान्ति
काठमाडौँ, २७ भदौ : नेपाल ट्रेड युनियन काङ्ग्रेसले पार्टीको विधानमा ट्रेड युनियनको अधिकार समावेश गर्न माग गरेको छ । ट्रेड युनियन काँग्रेसले विधान संशोधन समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्कालाई
काठमाडौँ, २७ भदौ : सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताउनुभएको छ । स्वदेश फर्किनुभएपछि उहाँले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले
काठमाडौँ, २७ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा नेपाली नारीको महान् पर्व
काठमाडौँ, २६ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताउनुभएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा बसेको राष्ट्रिय विकास समस्या
काठमाडौँ, २६ भदौ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि उदाहरणीय नमूना भएको बताउनुभएको छ । उपराष्ट्रपति कार्यालय बहादुरभवनमा अफगानिस्तानका उच्च शान्ति परिषद्का प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटमा उहाँले नेपालले
काठमाडौँ, २६ भदौ : प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकतालगायतका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । यसअघि पटकपटक स्थगित हुँदै आएको बैठक
काठमाडौँ, २६ भदौ : राष्ट्रियसभाले अन्तर्राष्ट्रिय आतङ्कवाद तथा अन्तरदेशीय सङ्गठित र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त महासन्धिलाई अनुमोदन