राजनीति

तीन बर्षे संविधानको विशेषता

प्रभाषचन्द्र झा । पोखरा, १ असोज : एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते

चिनियाँ क्रान्तिका ऐतिहासिकस्थलको अवलोकनमा अध्यक्ष दाहाल

काठमाडौँ, ३१ भदौ : चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गर्नुभएको छ । अध्यक्ष दाहालले सन् १९४५ मा चीनको येनान प्रान्तमा

नेकपाको जनवर्गीय सङ्गठनको एकता प्रक्रिया लम्बियो

काठमाडौँ, ३१ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने

कर्णाली गरीब थिएन तर बनाइयो : मुख्यमन्त्री शाही

सुर्खेत, ३१ भाद्र : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गर्नुभएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आयोजित “स्थानीय तह न्यायिक समितिका

अपराधपीडित संरक्षण र बालबालिका विधेयक पारित

काठमाडौँ, ३१ भदौ : प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले ‘अपराधपीडित संरक्षण विधेयक, २०७५’ र महिला, बालबालिका

पद्मरत्न तुलाधरलाई नागरिक अभिनन्दन

काठमाडौँ, ३० भदौ : वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गर्नुभएको छ । यहाँ आज आयोजित कार्यक्रमा जोशीले उहाँलाई भगवान् बुद्धको मूर्ति प्रदान

प्रतिनिधिसभाका चार र राष्ट्रियसभाका सात विधेयक पारित

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित चार विधेयक पारित गरेको छ । पारित विधेयकमा ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’, ‘जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) (पहिलो

नेकपा अध्यक्ष दाहाल चीन र पूर्वअध्यक्ष रेग्मी कोरिया प्रस्थान

काठमाडौँ, ३० भदौ : चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ चीनतर्फ प्रस्थान गर्नुभएको छ । चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष पत्रकार सम्मेलनमा

ऐन कानूनको अभावमा संविधान कार्यान्वयन सुस्त गतिमा

वासुदेव पौडेल । पोखरा, ३० भदौ : नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन यतिखेर चासो र चर्चाको विषय बनेको छ । संविधानसभाबाट नेपालको संविधान औपचारिकरुपमा २०७२ असोज ३ गते

नेता बोगटीको चौथो स्मृति दिवसको अवसरमा पार्टी एकतालाई सुदृढ गराउने प्रधानमन्त्री तथा अध्यक्ष ओलीको उद्घोष

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतालाई सृदृढ ढङ्गले सम्पन्न गराएर छाड्ने बताउनुभएको छ । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले पार्टी मुख्यालय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.