राजनीति

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : उपराष्ट्रपति पुन

काठमाडौँ, ४ असोज : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय

नेपाल-चीन सम्बन्ध विस्तार र सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित : अध्यक्ष दाहाल

काठमाडौँ, ४ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताउनुभएको छ

लोकतन्त्रका मूल्यमान्यताप्रति नेपाल प्रतिबद्ध : राष्ट्रपति भण्डारी

काठमाडौँ, ३ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको सर्वोच्चता, कानूनको शासन, मानवअधिकार र लोकतन्त्रका सबै मूल्यमान्यताप्रति नेपाल सदैव प्रतिबद्ध रहिआएको बताउनुभएको छ । नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा

संविधान कार्यान्वयनको अध्याय अधुरो : नेपाली काँग्रेस

काठमाडौँ, ३ असोज : नेपाली काँग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय अझै अधुरो रहेको जनाएको छ । संविधानसभाद्वारा निर्मित संविधानको चौथो वर्ष प्रवेशका अवसरमा केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संविधान

चीनका उपराष्ट्रपति वाङ र नेकपा अध्यक्ष प्रचण्ड भेट

काठमाडौं, ३ असोज : चीन भ्रमणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग आज भेट गर्नुभएको छ । अध्यक्ष

जनतालाई गरीबीमा राखेर शान्ति कल्पना गर्न सकिँदैनः अध्यक्ष दाहाल

काठमाडौँ, ३ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताउनुभएको

विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ, ३ असोज ९रासस० ः प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ ।

समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौँ, ३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गर्नुभएको छ । संविधान दिवस, २०७५

उपराष्ट्रपति पुन चीन प्रस्थान

काठमाडौँ, ३ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गर्नुभयो

संविधान दिवसका अवसरमा शुभकामना

काठमाडौँ, ३ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताउनुभएको छ । संविधान दिवस तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.