राजनीति

प्रदेश नेतृत्व चयनले नेकपामा जिल्लास्तरको एकता सहज

प्रकाश सिलवाल । काठमाडौँ, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश सङ्गठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएपछि आधारभूत तहसम्मको एकता प्रक्रिया सहज हुने देखिएको छ

नवनिर्वाचित विषयगत समितिका सभापतिद्वारा शपथ

काठमाडौँ, ५ असोज : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा

सबै असन्तुष्ट पक्षसँग वार्ता हुन्छ : संयोजक पाण्डेय

काठमाडौँ, ५ असोज : उच्चस्तरीय राजनीतिक अधिकारसम्पन्न वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेयले समितिले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित सबै विद्रोही तथा असन्तुष्ट पक्षसँग वार्ता गरी दिगो शान्ति कायम गर्ने

जलविद्युत्, कृषि, पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह

काठमाडौँ, ५ असोज : चीन भ्रमणमा रहनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गर्नुभएको छ । भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ

काँग्रेसले संशोधित विधानका लागि सातै प्रदेशबाट राय संलन गर्ने

अच्युत रेग्मी । काठमाडौँ, ५ असोज : नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप

नेकपाले लगायो प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो

काठमाडौँ, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा बसेको पार्टीको सचिवालय बैठकले

सभापतिका लागि एक/एक जनाको मात्र उम्मेदवारी

काठमाडौँ, ४ असोज : सङ्घीय संसद्, प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका शुक्रबार हुने निर्वाचनमा प्रत्येक समितिको सभापति पदमा एक/एक जनाको मात्र उम्मेदवारी परेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ

प्रधामन्त्री ओली शनिबार न्युयोर्क प्रस्थान गर्नुहुने

सुरेन्द्र नेपाली । काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यु योर्कतर्फ

घिमिरे प्रमुख आयुक्तमा सर्वसम्मत

काठमाडौँ, ४ असोज : संसदीय सुनुवाइ समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकले आयोगकै आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा अनुमोदन गरेको

प्रदेश र स्थानीय तहको स्थायी सङ्गठन संरचना बनाइदै

काठमाडौँ, ४ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायीरुपमा नै प्रदेश र स्थानीय तहको सङ्गठन संरचना बनाइरहेको छ । यसभन्दा अगाडि अस्थायीरुपमा बनाइएको सङ्गठन संरचनामा सुझाव आएपछि स्थायीरुपमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.