काठमाडौँ, २३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन
काठमाडौँ, २३ भदौ : चीन भ्रमणमा रहनुभएका सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशको कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच शुक्रबार साँझ ल्हासामा भेटवार्ता भएको छ । भेटका क्रममा सभामुख
काठमाडौँ, २३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा राजनीतिक स्थिरतासँगै लगानी र प्रतिफल सुरक्षाको वातावरण सिर्जना भएको बताउनुभएको छ । भारत भ्रमणमा रहनुभएका
काठमाडौं, २२ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतका उच्चतहको नेतृत्वले गरेका द्विपक्षीय सम्झौता समयमै कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । भारत
काठमाडौँ, २२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडाले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको सो भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका
काठमाडौँ, २२ भदौ : सर्वोच्च अदालतले नेकपा विप्लव समूहका नेत्री उमा भुजेललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र
जमुना धमला । काठमाडौँ, २२ भदौ : पाँच मन्त्रालय मातहतका निकायप्रति जनताको गुनासो चुलिएको छ । गृह, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका निकायले प्रवाह गर्ने सेवा तथा त्यसको पारदर्शितामाथि प्रश्न उठाउँदै हेलो सरकार
काठमाडौँ, २२ भदौ : सरकारले १५ औँ निजामती दिवसको अवसरमा आर्थिक वर्ष २०७४/०७५ मा उत्कृष्ट काम गर्ने ४० कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ । सिंहदरबारमा आज
काठमाडौँ, २२ भदौ : राष्ट्रियसभाको आजको बैठकले “जैविक विविधता महासन्धि अन्र्तगत जारी भएको आनुवंशिक स्रोतमा पँहुच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँड सम्वन्धी नागोया अभिसन्धिको सम्मिलनमाथि
पोखरा, २२ भदौ : प्रदेशका मुख्यमन्त्रीको प्रथम भेला आठबुँदे घोषणापत्रसहित पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा भएको भेला अन्तर प्रदेश समन्वय परिषद्को आसन्न बैठकलाई