राजनीति

फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

काठमाडौं, २३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको

प्रधानमन्त्री ओलीलाई दोहोरो दबाब

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक विवाद मिलाउन दोहोरो दबाब परेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पनि समेटेर विश्वासको मत लिन ओलीलाई उनकै

साँघुरिँदै विकल्प : खनाल-नेपाल समूहद्वारा सामुहिक राजीनामाको तयारी

काठमाडौं, २२ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिएलगत्तै आफूहरूलाई कारबाही गर्ने सूचना पाएपछि एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले त्यसअघि नै

ओलीलाई जसपाको मत

काठमाडौं, २० बैशाख : जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्री ओलीले विश्वास मत लिने निर्णय मन्त्रिपरिषद् बैठकबाट आइतबार गराएपछि जसपा यस्तो निष्कर्षमा

प्रधानमन्त्री ओलीका दुई दाउ

काठमाडौं, २० बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २७ गते संसद् बैठक आह्वानको सिफारिस

पोखरेलले अपनाए टिकाउ हुने सूत्र

काठमाडौं, २० बैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा आइतबार शंकर पोखरेल नै पुनः नियुक्त भएका छन्। मुख्यमन्त्री पोखरेलले आइतबार मात्रै प्रदेश प्रमुखसमक्ष आफ्नो पदबाट राजीनामा दिएका थिए। तर, उही दिन प्रदेशसभामा कायम

लुम्बिनी घटना लज्जास्पद र घोर अलोकतान्त्रिक : नेपाली कांग्रेस

काठमाडौं, १९ बैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा आइतबार भएको घटनाक्रमलाई घोर अलोकतान्त्रिक भएको जनाएको छ । सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेशमा भएको घटना

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त

काठमाडौं, १९ बैशाख : एकल बहुमतको सरकार बनाउन आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका नेता शंकर पोखरेल पुनः लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले

एमालेको १० औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं, १९ बैशाख : नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १० औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका सार्वजनिक गरेको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण

काठमाडौं, १८ बैशाख : पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनमा आजै  संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । कोरोना पोजेटिभ आएपछि थप उपचारको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.