राजनीति

जसपा विवाद झन् पेचिलो बन्दै

काठमाडौं, १८ बैशाख : जनता समाजवादी पार्टी (जसपा) भित्रको विवाद झन्झन् बढ्दै गइरहेको छ । दुई ध्रुवमा विभाजित जसपा नेताका कारण फुटनजिक पुगेको पार्टीभित्र विवाद बढ्दै जाँदा पेचिलो बन्दै गइरहेको छ

कोरोना रोकथाम र नियन्त्रणमा सरकार गम्भीर नभएको देउवाको आरोप

काठमाडौं, १७ बैशाख : नेपाली कांग्रेसमा सभापति शेर बहादुर देउवाले कोरोनाको दोस्रो लहरले बढाएको जोखिममा सरकार मुख्य जिम्मेवार रहेको बताएका छन्।  सरकारले कोरोना न्युनिकरण गर्न  चरम लापरही, असंवेदनशीलता र अकर्मण्यता देखाएको

अविश्वासको प्रस्ताव दर्ता गर्ने तीन दलले मागे सांसदहरूको सुरक्षा

कास्की, १७ बैशाख : गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै

फुट सँघारमा जसपा

काठमाडौं, १७ बैशाख : जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । दुई ध्रवमा विभाजित जसपा नेता एकअर्काको निर्णय मान्न तयार नहुँदा पार्टी फुटनजिक पुगेको हो । हालै लुम्बिनी प्रदेश

माओवादीद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

काठमाडौं, १६ बैशाख : एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचारसमेत गरेको

जसपालाई सरकारमा जाने बाटो खुल्यो

काठमाडौं, १६ बैशाख : सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ ।

जसपामा विवाद :उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

काठमाडौं, १५ बैशाख : जनता समाजवादी पार्टी (जसपा)भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद

ओली र नेपालबीचको दूरी थप बढ्यो

काठमाडौं, १२ बैशाख : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद झन्झन् बढ्दै गएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको दूरी बढ्दै गएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकद्वारा एमाले नेताहरूको कार्यविभाजन (सूचिसहित)

काठमाडौं, १० बैशाख : नेकपा एमालेको शुक्रबार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले २६५ जना नेताहरुको कार्यविभाजन गरेको छ। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई स्कुल विभागको जिम्मेवारी दिएको

देउवा उत्साहित : नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र

काठमाडौं, ९ बैशाख : सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा काँग्रेसका पूर्व तथा वर्तमान पदाधिकारीको बुधबार बसेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.