समाचार

गोबद्र्धन पूजा पनि आज

काठमाडौं, १ मंसिर : आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर आजै पूजा गरियो । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं, १ मंसिर : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । प्रत्येक

स्याङ्जाको पुतलीबजारलाई उद्यमीको सहर बनाइने

मिरा मल्ल । स्याङ्जा, ३० कात्तिक : पुतलीबजार नगरपालिका स्याङ्जाको आयोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) को प्राविधिक सहयोग र सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा आयोजित उद्दमशिलता, ब्यवसाय, प्रवर्द्दन तथा नव

नेवा देय् दबु स्याङजाको नेपाल सम्बत ११४१ को शुभकामना कार्यक्रम सम्पन्न

मिरा मल्ल । स्याङ्जा, ३० कात्तिक : नेवा देय् दबु स्याङजाको आयोजनामा नेपाल सम्बत ११४१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेवादय दबुका अध्यक्ष गोबरधन श्रेष्ठको अध्यक्षता र

लोडसेडिङ हुन्छ भनेर चिन्ता नलिनुहोस् : कार्यकारी निर्देशक शाक्य

काठमाडौं, ३० कात्तिक : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अब लोडसेडिङको भयावह अवस्था नरहने बताएका छन् । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँगै शनिबार साँझ नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित

जीर्ण कमलपोखरीको मर्मत गरिँदै

काठमाडौं, ३० कात्तिक : काठमाडौँ महानगरपालिका–१ मा पर्ने ऐतिहासिक कमलपोखरी जीर्ण भएको हुँदा संरक्षणका लागि मर्मत भइरहेको छ ।स्थानीय तहको नेतृत्वमा कमलपोखरी स्पोर्टस क्लबलगायत संस्थाका समन्वयमा मर्मत तथा संरक्षणका काम

तिहारमा बिक्री भएन पाल्पाली ढाका टोपी र झिनियाँ

सुशीला रेग्मी । रामपुर, ३० कात्तिक :  नेपाली हिन्दूहरुको ठूलो पर्व तिहार अर्थात् भाइटीकाको चहलपहल नहुँदा यस वर्ष गाउँघर प्रायः सुनसान जस्तै देखिन्छन् । यस पटक कोरोना भाइरसको सङ्क्रमणले गर्दा

चितवनमा मोटरसाइकल चोरीका घटना बढे

चितवन, ३० कात्तिक : चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र

कुकुरको सुरक्षाकै भरमा घना जङ्गलमा भेडीगोठ

म्याग्दी, ३० कात्तिक : वरिपरि जङ्गलले घेरिएको  बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ । यो

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, ३० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।  नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.