समाचार

प्रधानमन्त्री ओलीद्वारा सेनाको उच्च प्रशंसा

काठमाडौं, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यावसायिकता, लगनशीलता र कर्तव्य बोध भावनाको उच्च प्रशंसा गरेका छन्। नेपाली सेनाको पृतना समन्वयात्मक तीन दिने बैठकको आज सैनिक मुख्यालय जङ्गी अड्डामा

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक

काठमाडौं, १९ फागुन : नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ । महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान

क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा आउँदै

झापा, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली यसै साता दोस्रो पटक गृह जिल्ला झापा आउँदैछन्। बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न ओली आज गृह

खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने

काठमाडौं, १८ फागुन : सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका छन्। पहिलो डोज लगाएको २२ दिनपछि मात्र एन्टिबडी बन्ने भएकाले सुरक्षा मापदण्ड अपनाउन

नेपालमै उत्पादन भएको हाइड्रोजनले सवारीसाधन चलाइने

काठमाडौं, १५ फागुन : नेपालमा दुई वर्षभित्र यही उत्पादित हाइड्रोजनले  सवारी  साधन  चलाएर  देखाउने  गरी  नेपाल  आयल निगम र काठमाडौँ विश्वविद्यालय आवश्यक गृहकार्यमा जुटेका छन् । यसका  लागि  कार्यक्रम  सञ्चालन  गर्ने

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ९१ रोपनीमा होटल बनाउने तयारी

काठमाडौं, १५ फागुन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी थालेको

रहेनन्‌ पूर्वमन्त्री कुबेर शर्मा

काठमाडौं, १५ फागुन : पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । नेपालका पहिलो चार्टर्ड एकाउन्टेन्ट (सिए), पूर्वमन्त्री कुबेरप्रसाद शर्माको निधन भएको छ । उपचारको क्रममा शुक्रबार साँझ ५ बजेतिर मेडिसिटी अस्पताल काठमाडौंमा ८१ वर्षीय शर्माकाे निधन भएको

अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

काठमाडौं, १५ फागुन : भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । आयोगले

‘संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने’

काठमाडौं, १४ फागुन : संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ छ । प्रधानन्यायाधीश

नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ : बाइडेन

काठमाडौं, १३ फागुन : संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छ् । कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.