समाचार

सरकार ढाल्न कांग्रेसकहाँ निवेदन हाल्न जानेलाई ठेगान लगाउछौँ : ओली

काठमाडौं, २२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्न कांग्रेसकहाँ जानेलाई ठेगान लगाउने चेतावनी दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंमा आएको अवसरमा घरघरमा गएर दिपावली

अव्यवस्थित सडकका कारण पानीका मूल सुक्दै

काठमाडौं, २३ फागुन : सुदूरपश्चिम पहाडका अधिकांश गाउँ बस्तीमा ग्रामीण सडकको पहुँच बढेसँगै जथाभावी रूपमा खनिएका सडकले पानीका मुहान सुक्दै गएका छन् । पानीका मूल सुक्दै गएपछि खाने पानी, सिँचाइ तथा

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

काठमाडौं, २२ फागुन : प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ ।  काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै

संसदमा नेकपाः दुवै पक्षका सांसद एकै लहरमा

काठमाडौं, २२ फागुन : दाहाल–नेपाल पक्षका सांसद आइतबारबाट सुुरु हुने संसद् अधिवेशनमा सत्तापक्षको लहरमा नै बस्ने भएका छन् । राजनीतिक रूपमा पार्टी विभाजन भए पनि निर्वाचन आयोगले पार्टी विभाजनको निर्णय नगरेका

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

भरतपुर, २१ फागुन : पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ । फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक

घरजग्गाको कारोबारलाई संस्थागत बनाउन अध्ययन सुरु

काठमाडौं, २१ फागुन : घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन

सरकार अविचलित निष्ठाका साथ अघि बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २१ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने अवरोध छिचोल्दै सरकार अविचलित निष्ठासाथ अघि बढिरहेको बताएका छन्।

नेपाली आकाशमै इन्टरनेटको सुविधा

काठमाडौं, २१ फागुन : विदेशी एयरलाइन्सहरूले नेपाली आकाशमा उडान गर्दा अबदेखि  इन्टरनेट  सुविधा  प्रयोग  गर्न  पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार  फिटमाथिको  नेपाली  आकाशमा  विदेशी जहाजहरूले  इन्टरनेट  प्रयोग

ओली सरकारका दुई महत्त्वपूर्ण सफलता, सिके राउत र विप्लव मूलधारको राजनीतिमा

काठमाडौं, २१ फागुन : २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह : नेकपा विवाद तत्काल निरुपण होस्

काठमाडौं, १९ फागुन : पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो विवादबारे प्रचलित कानुन र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.