समाचार

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

काठमाडौं, ७ फागुन : अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । सात महिनाअघि पृथ्वीबाट उडेको यो यानले झण्डै आधा अर्ब किलोमिटर दुरी पार गर्दै मंगल

सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो

काठमाडौं, ७ फागुन : सरकारले धेरै कर लगाउँदा इन्टरनेट महँगो भएको गुनासो व्यवसायीले गरेका छन् । व्यवसायीले सरकारले अत्यावश्यक सेवाको सूचीमा राखे पनि इन्टरनेटमा धेरै कर लगाएको हुँदा यो सबैको पहुँचमा

नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा

काठमाडौं, ७ फागुन : नेपाली सेयर बजारको आकार अर्थतन्त्रको बराबरी अवस्थामा पुगेको छ। बिहीबार नेप्सेको बजार पुँजीकरण गत आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ९६ दशमलव ४५ प्रतिशत पुगेको हो।  परिसूचकले

निषेध र विभेदको राजनीतिले देश जटिलतामा फस्यो : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, ७ फागुन : पूर्वराजा ज्ञानेन्द्र शाहले राजा र जनताको सहमतिबाट खडा भएको नेपाल राष्ट्रमा निषेध र विभेदको राजनीति शुरू गरिएकाले मुलुक दिन प्रति दिन जटिलतामा फस्दै गएको टिप्पणी गरेका छन् ।

पशुपतिनाथको शिवलिंगमा जलहरी : १० दिन काम गरेको ज्यालामात्रै दुई करोड

काठमाडौं, ५ माघ : पत्याउनै मुश्किल– १० दिन काम गरेको ज्यालामात्रै प्रतिकामदार दुई करोड । यो धन्दा चलिरहेको छ, पशुपतिनाथको शिवलिंगमा जलहरी जडान गर्दा । लाखबत्ती बाल्न पुगेको बेला प्रधानमन्त्रीले सुनको

भागरथीको हत्यामा संलग्न अभियुक्त सार्वजनिकः आफन्तद्वारा शव बुझ्न अस्वीकार

काठमाडौं, ५ माघ : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  जिल्ला प्रहरी कार्यालय

बिहीबारदेखि क्रमिकरूपमा देशभर मौसम सफा हुने

काठमाडौं, ५ माघ : बिहीबारदेखि देशभर मौसम क्रमिकरूपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका

बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो

काठमाडौं, ५ माघ : आजदेखि डाक्टरहरूले जाँच्ने शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श

पशुपतिमा जलहरीका लागि ६४ किलो सुन पगालियो

काठमाडौं, ३ फागुन : विश्वसम्पदा सूचीमा सूचीकृत र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको शिवलिंगमा राखिएको जलहरीमा ६४ किलो सुन पलागलिएको छ । चाँदीको पुरानो जलहरी परिवर्तन गर्ने विवाद चलिरहेको बेला

राजधानीमा खानेपानीको माग ४३ करोड लिटर, आपूर्ति आठ करोड मात्रै   

काठमाडौँ, १ फागुन : सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.