काठमाडौँ, २० भदौ : भूकम्पबाट क्षतिग्रस्त महान्यायाधीवक्ताको कार्यालय भवनको पुनःनिर्माण कार्य द्रुत गतिमा शुरु भएको सो कार्यालयले जनाएको छ । सर्वोच्च अदालतसँग जोडिएको महान्यायाधीवक्ताको कार्यालयमा विसं २०७२ को भूकम्पबाट आंशिक
सिन्धुली, २० भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छानबिन समितिको प्रतिवेदनका आधारमा अबको आठ दिनभित्रमा पप्पु कन्ट्रक्सनबारे निर्णय लिने बताउनुभएको छ । मरिण खोलामा निर्माण भएको पुल उद्घाटन
काठमाडौँ, २० भदौ : पोल्याण्डको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग त्यहाँका रक्षामन्त्री मारिउस्ट व्यास्टाकले नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि संयुक्त अभ्यास र सहकार्यको प्रस्ताव गर्नुभएको छ ।
काठमाडौँ, २० भदौ : नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले मुलुकी ‘फौजदारी’ संहिता ऐन २०७४ को केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पार्ने देखिएको भन्दै संशोधन गर्न माग गरेको छ
काठमाडौँ, २० भदौ : सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव
काठमाडौँ, २० भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनको कुनै पनि संयन्त्रमा आपसी सैन्य अभ्यास गर्ने भन्ने विषय समावेश
विनोद सिंह विष्ट । बैतडी, २० भदौ : लगातार परेको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका–३ सिल्लका जनक चन्दको घर जोखिममा पारिदियो । खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा
अच्युत रेग्मी । काठमाडौँ, २० भदौ : बेलाबखत चालक निदाएर सवारीसाधन दुर्घटना भयो भन्ने सुन्नमा आउने गर्दछ । अब सवारी चालकलाई निदाउन नदिन सरकारले देशका विभिन्न स्थानमा आराम गर्ने स्थल स्थापना गर्न
नवीन लामिछाने । मनाङ, २० भदौ : मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन्
ललितपुर, २० भदौ : पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे