समाचार

नदी सिमाना समस्या समाधानका लागि नेपाल–भारत उच्चस्तरीय बैठक हुने

कुमार चौलागाई । काठमाडौँ, २३ भदौ : नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को उच्चस्तरीय संयुक्त पाँचौ बैठक आगामी असोज पहिलो साता काठमाडौँमा हुने भएको छ । दुई देशबीच विगतदेखि नै नदी सिमानाका विषयमा रहँदै

हेलिकप्टर दुर्घटनामा घाइते आनीलाई काठमाडौँ मा उपचार गरिदैं

काठमाडौँ, २३ भदौ : आज गोरखाबाट काठमाडौँ आउँदै गरेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनामा बाँच्न सफल यात्रु आनी डोल्मालाई काठमाडौँ ल्याइएको छ । दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु डोल्माको मेडिसिटी अस्पताल

‘सहकारिता, सहअस्तित्व र समन्वयको आवश्यकता’

काठमाडौँ, २३ भदौ : देशमा सङ्घीयता स्थापनासँगै सङ्घीय सरकार ‘सहकारिता, सहअस्तित्व र समन्यवय’ वर्तमान अवस्थाको आवश्यकता रहेको बताइएको छ । नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को ‘सङ्घीयता कार्यान्वयनका लागि नागरिकको सहभागिता

पाँच वर्षभित्र गरीबी हटाइने प्रधानमन्त्रीको दृढता

काठमाडौँ, २३ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याउनुभएको छ । ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री

बाँस बेचेर विद्यालयलाई सहयोग

कञ्चनपुर, २३ भदौ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ मा रहेको जनहित महाकाली सामुदायिक वनले बाँस बेचेर विद्यालयलाई सघाउँदै आएको छ । सामुदायिक वनको २४ हेक्टर क्षेत्रफलमा तीन प्रजातिका झण्डै पाँच हजार

नुवाकोटमा हेलिकोप्टर दुर्घटना, यात्रुको अवस्था अज्ञात

बिदुर, २३ भदौ : गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो

खच्चड मालिक भए गाडी मालिक

जाजरकोट, २३ भदौ : जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक

देवानी संहिता प्रेसमैत्री हुनुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौँ, २२ भदौ : मुलुकी देवानी (संहिता) ऐन संशोधन गर्नुपर्ने माग गर्दै पत्रकारले प्रर्दशन गरेका छन् । मुलुकी देवानी (संहिता) ऐनका केही प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने भन्दै त्यसलाई प्रेसमैत्री

यात्रुसँग ३० प्रतिशत बढी भाडा असुली

काठमाडौँ, २२ भदौ : सार्वजनिक यातायातमा ‘डिलक्स’ र ‘सुपर डिलक्स’ का नाममा यात्रुसँग २० देखि ३० प्रतिशतसम्म बढी भाडा असुल्ने गरिएको छ । साउनपछि यातायात समिति नवीकरण नभए पनि टिकट

सञ्चारकर्मी सचेत हुनुपर्छ : शिक्षामन्त्री

काठमाडौँ, २२ भदौ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकारिता क्षेत्रलाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउन सञ्चारकर्मी सचेतपूर्वक लाग्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.