समाचार

सञ्चारिका पुरस्कारको निर्णय

ललितपुर, २५ भदौ : सञ्चारिका समूहले स्थापना गरेको ‘सञ्चारिका समानता पुरस्कार–२०७४’ सन्तगाहा मगरलाई दिने निर्णय भएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘समाज नै सम्बेदनहीन’ शिर्षकको समाचारका लागि उहाँलाई यो

शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी

रमेश लम्साल । काठमाडौँ, २५ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी परेको छ । आर्थिक वर्ष २०७४/७५ मा परेका कूल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको

एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा

काठमाडौँ, २५ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन प्रविधिगत सुधार गरी एकीकृत सफ्टवेयर प्रणाली कार्यान्वयनमा ल्याइएको बताउनुभएको छ । एकीकृत

‘शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्म मिश्रको यात्रा’

काठमाडौँ, २५ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका

रूख कटानसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने सहमति

काठमाडौँ, २५ भदौ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीबीच निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पर्ने रूख कटानसम्बन्धी प्रस्ताव तत्काल मन्त्रिपरिषद्मा लैजाने सहमति भएको

‘न्यायलयप्रति आम नागरिकको आस्था बढाउने काम गर्छु’ : प्रधानन्यायाधीश मिश्र

कालिका खड्का । काठमाडौँ, २५ भदौ : प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संसदीय सुनुवाइ समितिमा परेका

छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र

जाजरकोट, २५ भदौ : जाजरकोट–जुम्ला सडकको छेडा–थलह सडकखण्डमा पर्ने मोटरेबल पुल निर्माण अलपत्र छ । ठेक्का सम्झौताको सात वर्ष बितिसक्दा पनि पुल बन्न नसकेको हो । १८ महिनामा बन्नुपर्ने पुल

संविधान दिवसमा महानगर झिलिमिली बन्ने

काठमाडौं,२५ भदौ : काठमाडौंँ महानगरपालिकाले आगामी संविधान दिवस मनाउने क्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ । आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, विकासे

२,२६५ प्रहरी कारवाहीमा

काठमाडौँ, २५ भदौ : प्रहरी प्रधान कार्यालयले सङ्गठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने दुई हजार २६५ प्रहरीलाई कारवाही गरेको छ । प्रहरी प्रधान कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा सङ्गठनको हितविपरीत

संयुक्त सैनिक अभ्यासमा नेपाली सेना सहभागी नहुने

काठमाडौँ, २५ भदौ (रासस) ः नेपाली सेना भारतको पुनामा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रको संयुक्त सैनिक अभ्यासमा सहभागी नहुने भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.