समाचार

नेपाली र चिनियाँ अधिकारीद्वारा तातोपानी र खासा अवलोकन

चौतारा, १८ भदौ : विसं २०७२ को भूकम्पबाट ध्वस्त सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्ड र झिर्पुमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको चिनियाँ अधिकारीद्वारा आइतबार अवलोकन गरेका छन् । त्यसैगरी नेपाली अधिकारीले पनि सोमबार

सिंहदरबार पश्चिम भागको पुनःनिर्माण

काठमाडौँ, १८ भदौ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुुशील ज्ञवालीले पुरातात्विक र ऐतिहासिक महत्व जोगाएर सिंहदरबारको पश्चिम भागको पुनःनिर्माण गरिने प्रतिबद्धता जनाउनुभएको छ । “पुरातात्विक महत्वका सम्पदा जोगाएर

सुझावसहितको प्रतिवेदन माग

काठमाडौँ, १८ भदौ : विधायन व्यवस्थापन समितिले मुलुकी फौजदारी अपराध संहितासँग जोडेर उठाइएका विषयलाई केही हदसम्म सम्बोधन गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सुझावसहितको प्रतिवेदन माग गरेको छ ।

उच्च सैनिक अधिकृत सम्मेलन शुभारम्भ

काठमाडौँ, १८ भदौ : नेपाली सेना र ‘यूएस इण्डो–प्यासिफिक कमाण्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्स’ को संयुक्त आयोजनामा एशिया प्रशान्त क्षेत्रमा पर्ने राष्ट्रका उच्च सैनिक अधिकृतको सम्मेलन यहाँ शुरु भएको छ ।

बिम्स्टेक घोषणापत्र कार्यान्वयन गर्न प्रमको निर्देशन

काठमाडौँ, १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा जारी गरिएको बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) को चौथो सम्मेलनले पारित गरेका १८ बुँदे घोषणापत्र कार्यान्वयन गर्न

सरकारी कानून अनाधिकृत रुपमा प्रकाशित

शरद शर्मा । काठमाडौ, १८ भदौ : कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमति बिना निजी प्रकाशन गृहले सरकारका ऐन कानून छाप्ने गरेका छन् । सरकारी ऐन कानून कानूनी किताब व्यवस्था समितिले

पप्पु निर्माण कम्पनीलाई कारवाही गरिने

विराटनगर, १८ भदौ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापर्बाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । उक्त कम्पनीले ठेक्का लिएका अन्य आयोजनामा

उपत्यकामा टिपर तथा ट्रकको दुर्घटना न्यून

अच्युत रेग्मी । काठमाडौँ, १८ भदौ : काठमाडौँ उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ । सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक

राँके बजारमा आगलागी, दुई करोड बराबरको क्षति

इलाम, १८ भदौ : इलाम र झापाको सीमावर्ती क्षेत्र राँके बजारमा गएराति आगलागी हुँदा करीब रु दुई करोड मूल्य बराबरको क्षति भएको छ । देउमाई नगरपालिका–१ का स्थानीय ठालुराम श्रेष्ठको

पहिरोले घर पुरिँदा तीन बालबालिका बेपत्ता

सल्यान, १८ भदौ : अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका पुरिएका छन् । बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.