गोपालप्रसाद बराल । बर्दिवास, २० असोज : अधिकृतको नेतृत्वमा १५ कर्मचारीको दरबन्दी रहेको महोत्तरी जिल्लाको बर्दिवासस्थित नापी कार्यालय स्थापनाकालदेखि नै कामविहीन छ । जिल्लाको उत्तरी क्षेत्रका तत्कालीन नौ गाविस (हाल बर्दिवास नगरपालिकाको
काठमाडौँ, २० असोज : काठमाडौँ उपत्यकामा सञ्चालित माइक्रोबसका चालक तथा सहचालकले मङ्सिर १ गतेदेखि अनिवार्यरुपमा फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा नेपाल यातायात व्यवसायी राष्ट्रिय
काठमाडौँ, १९ असोज : प्रतिनिधिसभाका सांसद् हरिनारायण प्रसाद रौनियार स्वतः निलम्बनमा पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै सांसद रौनियार स्वतः निलम्बनमा पर्नुभएको सङ्घीय
काठमाडौँ, १९ असोज : बितेका दश वर्षमा बङ्गलादेशले गरेको विकास झल्कने गरी आज यहाँस्थित बङ्गलादेशी राजदूतावासमा चौथो बङ्गलादेश विकास मेला आयोजना गरियो । त्यस अवसरमा बङ्गलादेश र नेपालका अधिकारीहरुले बितेका
काठमाडौँ, १९ असोज : साहसिक पदयात्राका क्रममा आइरिस फोटोग्राफरले खिचेका नेपाल झल्कने विविध तस्वीरको प्रदर्शनी गरिएको छ । नेपाल पर्यटन बोर्डले मासिकरुपमा आयोजना गरिरहेको ह्यास ट्याग फोटोनेपाल प्रदर्शनीअन्तर्गत भएको प्रदर्शनीमा
काठमाडौँ, १९ असोज : कोटेश्वरबाट पूर्वी नेपालमा सञ्चालन हुने माइक्रो बसले तोकेभन्दा बढी भाडा लिएका छन् । सरकारले कोटेश्वरबाट बर्दिवाससम्मको भाडा रु ५७६ तोकिए पनि रु ९०० सम्म लिइएको छ
शर्मिला पाठक । काठमाडौँ, १९ असोज : भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको छ
काठमाडौँ, १९ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमिता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण
काठमाडौँ, १९ असोज : विश्वव्यापी तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियस वृद्धि हुँदा देखिने सम्भावित प्रभाव, जोखिम र त्यसलाई सम्बोधन गर्न सकिने उपायबारेमा विशेष प्रतिवेदन तयार भएको छ ।
काठमाडौँ, १९ असोज : यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ