नारायण न्यौपाने । काठमाडौँ, १९ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा
आदित्य दाहाल । साँखु १९ असोज : नेपालको कर्णाली भन्ने बित्तिकै विकासका पूर्वाधार र सेवा सुविधाको अभाव भएको राजधानीबाट निकै टाढाको क्षेत्र भन्ने बुझिन्छ तर काठमाडौँको शङ्खपरापुर नगरपालिकाका प्रायः सबै बस्ती सेवा
काठमाडौँ, १९ असोज : नेपालीको महान् चाड दशैँ मनाउन काठमाडौँ उपत्यका बाहिर जाने यात्रुले टिकट नपाएको गुनासो सुनिरहेकै बेला राजधानीभित्र चल्ने एउटा यातायात कम्पनीले भने पत्रकारलाई लक्षित गरी आरक्षित सिटको
काठमाडौँ, १८ असोज : उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्षाैंदेखि अलपत्र डिप्लोमा इञ्जिनीयर्स काउन्सिलसम्बन्धी ऐन तत्काल संसद्मा पेश गरिने बताउनुभएको छ । डिप्लोमा इञ्जिनीयर्स एशोसिएशन (डीन)को आयोजनामा आजदेखि शुरु भएको प्राविधिक तथा
काठमाडौँ, १८ असोज : भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ । एसआरविएन मिडिया प्रालिले राजधानीमा एक कार्यक्रमको आयोजना गरी
काठमाडौँ, १८ असोज : सरकारी सञ्चारमाध्यमलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउन प्रतिनिधसभा विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा सरकारी सञ्चारमाध्यम तथा मातहतका अन्य निकायलाई विश्वसनीय
काठमाडौँ, १८ असोज : नेपालमा भूकम्प गएको चौथो वर्षका अवसर पारेर ‘जलवायु परिवर्तन र विपद् न्यूनीकरण’ सम्बन्धी अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सम्मेलन हुने भएको छ । तुर्किमिनिस्तानको राजधानी अस्गावादमा आजदेखि शुरु भएको
सञ्चिता घिमिरे । ललितपुर, १८ असोज : राणाकालमा स्वरुप परिवर्तन भएको मल्लकालीन एक मन्दिर फेरि पुरानै स्वरुपमा निर्माण हुने भएको छ । गाबहालस्थित भाइ देग (मन्दिर) झण्डै आठ दशकपछि पुरानै स्वरुपमा फर्काउन
बलेवा, १८ असोज : बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ । फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा
वीरगञ्ज, १८ असोज : सङ्घीय सरकारले चिनी आयातमा परिणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब रु १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिक