समाचार

आर्थिक अनियमितता र राष्ट्रियतामा आँच पर्याइएको भन्दै पातञ्जल योग समिति दर्ता

भक्तपुर, १६ असोज : राष्ट्रियतामा आँच आउने गतिविधि गरेको, आर्थिक अनियमितता गरेको भन्दै पतञ्जलि योग समिति परित्याग गर्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल

नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ, १६ असोज : नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौँ –तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय

नेपालको वन क्षेत्रमा दक्षिण कोरियाले सहयोग गर्ने

काठमाडौँ, १६ असोज : नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग

मिठाइमा रसायन मिसावट

काठमाडौँ, १६ असोज : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग

अरिङ्गालवालीको पहिचान बनाउँदै सिर्जना

जमुना वर्षा शर्मा । बेनी, १६ असोज : अरिङ्गाल व्यवसाय गर्दै आउनुभएकी बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले पछिल्लो समय ‘अरिङ्गालवाली’ को पहिचान बनाउनुभएको छ । लामो समयदेखि होटल व्यवसायमा आबद्ध उहाँ

लिच्छविकालीन ढुङ्गेधारा मर्मत गरिँदै

काठमाडौँ, १६ असोज : काठमाडौँ महानगरपालिका– १ वडाले चालु आर्थिक वर्षमा ढुङ्गेधारा मर्मतलाई प्राथमिकता दिएको छ । उक्त वडामा रहेका चार ढुङ्गेधारा मर्मत गर्नुपर्ने भएकाले यसवर्ष प्राथमितामा राखिएको वडाध्यक्ष भरतलाल

डिएनए परीक्षण विधि विज्ञान प्रयोगशालाबाट : प्रहरी

काठमाडौँ, १५ असोज : नेपाल प्रहरीले निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सम्बन्धमा सङ्कलित डिएनएन नमूना परीक्षण राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा समेत भएको जनाएको छ । प्रहरी प्रवक्ता शैलेश थापाका

शिरोमणि बाबुराम प्रतिष्ठानको अध्यक्षमा प्रा डा वैद्य

काठमाडौँ, १५ असोज : इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको अध्यक्षमा प्रा डा तुलसीराम वैद्य पुनःनिर्वाचित हुनुभएको छ । प्रतिष्ठानको प्रथम वार्षिक साधारणसभाले लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा वैद्यलाई

पानीको ज्ञान केन्द्र स्थापना गर्न माग

काठमाडौँ, १५ असोज : विश्वमा जलस्रोतको धनी नेपालमा पानीको समग्र जानकारी दिन ज्ञान केन्द्र स्थापना हुनुपर्नेमा जोड दिइएको छ । जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था (सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन)

रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा

अशोक घिमिरे । काठमाडौँ, १५ असोज : सरकारले वैदेशिक रोजगारीलाई मर्यादित र व्यवस्थित बनाउन आजदेखि एकीकृत रोजगार सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ । एकीकृत प्रणालीमा वैदेशिक रोजगारसँग सम्बन्धित कार्यमा बहुनिकायको संलग्नता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.