समाचार

बेँसीशहर–चामे सडकखण्ड सञ्चालन

बेँसीशहर, १४ असोज : हिमालपारिको जिल्ला मनाङ जाने बेँसीशहर–चामे सडकखण्ड १९ दिनपछि सञ्चालनमा आएको छ । गत भदौ २७ गते अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोले अवरुद्ध बेँसीशहर–चामे सडकखण्ड आज

सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग प्रयोगको तयारी

धादिङ, १४ असोज : नौबिसे नागढुङ्गा सडकमा हुने गरेको सवारी चापलाई कम गर्न वैकल्पिक मार्ग खोल्ने तयारी गरिएको छ । वडादशैँका बेला धेरै सवारीसाधनको चापले घर हिँडेकाहरू जाममा पर्ने भएकाले

दुई जिल्ला जोड्ने नेपालकै लामो पुल बन्दै

पर्वत, १४ असोज : अग्ला र लामा पुल भएको जिल्लाको नामले परिचित पर्वतमा दुई जिल्ला जोड्ने गरी फेरि अर्को नेपालकै लामो र अग्लो पुल बन्ने भएको छ । पर्वतको कुश्मा

अवरुद्ध बेंसीशहर–चामे सडकखण्ड अझै खुलेन

बेंसीशहर, १३ असोज : हिमालपारीको जिल्ला मनाङ जोड्ने सडक आधा महीना बितिसक्दा सञ्चालनमा आउन सकेको छैन । गत भदौ २७ गते हरितालिका तीजको दिन मस्र्याङ्दी गाउँपालिकामा परेको वर्षाका कारण उक्त

वर्तमान सरकार श्रमजीविको पक्षमा : मन्त्री विष्ट

काठमाडौँ, १३ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले

थाई महोत्सवमा कूटनीतिक समुदायको चहलपहल

काठमाडौँ, १३ असोज : राजधानीको पाँचतारे होटल साङ्ग्रिलाको विशाल पटाङ्गिनीमा बिहान १० बजेदेखि नै काठमाडौँमा रहेका कूटनीतिक समुदायका सदस्यको चहलपहल बढेको छ । थाइल्याण्ड र नेपालका जनताबीचको सम्पर्क र सम्बन्धलाई

गौ हत्या गर्नेलाई कैदमुक्त गर्न आदेश

सोलुखुम्बु, १३ असोज : जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई

चीन स्थापनाको ६९औँ वार्षिकोत्सव स्वागत समारोहमा उपराष्ट्रपति पुन

काठमाडौँ, १२ असोज : उपराष्ट्रपति नन्दबहादुर पुन जनगणतन्त्र चीन स्थापनाको ६९औँ वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि चीनका राजदूत यू होङले आयोजना गर्नुभएको उक्त समारोहमा

सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक : प्रधानन्यायाधीश

काठमाडौँ, १२ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नेपालमा सूचनाको हकको अभ्यासको संस्थागत विकास हुनु सकारात्मक भएको बताउनुभएको छ । सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तराष्ट्रिय दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित

विपद् व्यवस्थापनका लागि अभ्यास निकै फलदायी : नेपाली सेना

काठमाडौँ, १२ असोज : नेपाली सेना र अमेरिकी सेनाको एशिया प्रशान्त क्षेत्रको संयुक्त आयोजनामा सञ्चालन भएको विपद् व्यवस्थापन तथा अनुभव आदान प्रदानसम्बन्धी चार दिने चौथो अभ्यास सम्पन्न भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.