समाचार

रुकुम पश्चिमका विमानस्थल उडानविहीन

मुसिकोट, १० असोज : रुकुम पश्चिमका दुई विमानस्थल उडानविहीन बनेका छन् । जिल्लाको सल्ले र चौरजहारी विमानस्थल उडानविहीन बनेका हुन् । हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या परेको छ ।

भूकम्प पीडितलाई सहुलियत ऋण

काठमाडौँ, १० असोज : राष्ट्रिय पुनः निर्माण प्राधिकरणसँग निजी आवास पुनः निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण काम शुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने

माननीयज्यू हामीलाई बिजुली र सडक चाहियो

काशीराम शर्मा । बाँके, १० असोज : ‘हामीलाई बिजुली र सडक चाहियो माननीय ज्यू, निर्वाचनका बेला गरेका प्रतिबद्धता तपाईले पूरा गर्नैपर्छ,’ नरैनापुर गाउँपालिका–५ का सालिकराम यादवले भन्नुभयो, “हामीलाई नेपाली भएर बाँच्नु छ,

निजगढ विमानस्थलबारे जायज सुझावको सम्मान गरिने

काठमाडौँ, १० असोज : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताउनुभएको छ

प्रदेश राजधानीका विषयमा चासो

सिद्धराज भट्ट । धनगढी, १० असोज : प्रदेश नं ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा पुनः चासो बढेको छ । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी

उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष

काठमाडौँ, १० असोज : नेपालीहरूको महान् चाड दशैँका लागि टिकट खुलेसँगै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको सुविधालाई मध्यनजर गरी उपत्यकाका

पुनःनिर्माणको पर्खाइमा जाजरकोट दरबार

हेमन्त केसी । जाजरकोट, १० असोज : ऐतिहासिक जाजरकोट दरबार दैनिक जीर्ण बन्दै गएको छ । विसं १८२५ मा जाजरकोटका राजा हरि शाहले निर्माण गरेको यो दरबार दैनिक जीर्ण बन्दै

पत्रिका जफत भएकामा विरोध

काठमाडौँ, १० असोज : नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाले नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल निर्माण व्यवसायी महासङ्घको साधारणसभा स्थलबाट ‘प्रकाश’ साप्ताहिक जफत भएको विषयमा आपत्ति जनाएको छ । महासङ्घका केन्द्रीय लेखा

प्रधानमन्त्री ओली महासचिव गुटेरेसद्वारा आयोजित स्वागत समारोहमा सहभागी

सुरेन्द्रबहादुर नेपाली । न्यूयोर्क, १० असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्यका

नेपालको पुनः निर्माणको अनुभव संयुक्त राष्ट्रसङ्घमा

काठमाडौँ, ९ असोज : भूकम्प पछिको पुनः निर्माणका बारेमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नेपालको पुनः निर्माणको अनुभवका बारेमा संयुक्त राष्ट्रसङ्घलाई जानकारी गराउने भएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.