समाचार

‘स्मार्ट’ बत्ती जडान गर्दै ललितपुर महानगरपालिका

सञ्चिता घिमिरे । ललितपुर, २२ असोज : रातको समयमा सडक दुर्घटनामा पर्नुभएको छ ? अँध्यारोमा सवारी चलाउँदा तपाई सवारीको बत्ती बिग्रिएर हैरान हुनुभएको पनि हुनसक्छ । अर्कातर्फबाट आएको सवारीको बत्ती धेरै चहकिलो

चाडपर्वमा नारायणगढ–मुग्लिन सडक सहज हुने

चितवन, २२ असोज : विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ । गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता

दशैँमा यात्रु बोक्ने पुराना सवारी अनुगमन गरिने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २२ असोज : दशैँका लागि लामो दूरीका सडकमा सार्वजनिक यातायातको संख्यामा कमी हुन थालेपछि वर्षौंदेखि ग्यारेजमा थन्किएका सवारी बसपार्कमा निकालिएको छ । यातायात व्यवस्था विभागले असोज २४ गते

आयोगमा रिक्त पदको दरबन्दी विवरण पठाउन ढिलाइ

शरद शर्मा । काठमाडौँ, २२ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारको विभिन्न निकायमा पदपूर्तिका लागि आवश्यक दरबन्दी विवरण लोकसेवा आयोगलाई उपलब्ध गराउन ढिलाइ गरेको छ । आगामी असोज ३१

वन क्षेत्रको पुनःसंरचनाले स्थानीय तहमा द्वन्द्व

भीष्मराज ओझा । काठमाडौँ, २२ असोज : सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले स्थानीयस्तरमा गरिएको वन क्षेत्रको पुनःसंरचनाले द्वैध शासन र द्वन्द्व सिर्जना हुने दावी गरेको छ । महासङ्घले सो धारणा

निर्मला हत्याकाण्ड : दुई प्रहरी निलम्वनमा

काठमाडौँ, २२ असोज : निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । प्रहरी प्रधान

महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

बेत्रावती, २२ असोज : काठमाडाँै उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ । फोहर प्रभावित बासिन्दाले लामो

सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा

काठमाडौँ, २१ असोज : केन्द्रीय सरकारको मातहतमा रहेको एकान्तकुनास्थित सवारी चालक अनुमतिपत्र कार्यालय प्रदेश नं ३ को मातहतमा आजदेखि आएको छ । चालु आवदेखि नै उक्त कार्यालय प्रदेशअन्तर्गतमा आएको भए

पर्यटन, जलस्रोत र कृषिमा गण्डकी प्रदेशको प्राथमिकता

पोखरा, २१ असोज : गण्डकी प्रदेशले प्रदेशको विकासका लागि पर्यटन, जलस्रोत, कृषि लगायतका विषयलाई प्राथमिकता दिने भएको छ । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित साझत्कारमा प्रदेशका नीति तथा योजना आयोगका

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २१ असोज : सरकारले कञ्चनपुरका १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले आज साँझ सो प्रतिवेदन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.