समाचार

दशैँका लागि आजदेखि रुट परमिट खुला

काठमाडौँ, २४ असोज : यातायात व्यवस्था विभागले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीहरूको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर

३४ जिल्लाका मालपोत कार्यालयमा सरलीकृत फाराम सञ्चालनमा

काठमाडौँ, २४ असोज : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न ३४ जिल्लाका आफ्नो मातहतका भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फाराम सञ्चालनमा ल्याएको छ । मालपोत कार्यालयमा सेवाग्राहीको लगत

यातायात कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ, २३ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती अञ्चलको यातायात व्यवस्था कार्यालयका १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । लिखित अनुत्तीर्ण एवं प्रयोगात्मक परीक्षामा सामेल नभएका २०८

गोरखामा राजा छनोट गर्न लिगलिगे दौड

गोरखा, २३ असोज : गोरखामा राजा छनोट गर्न यही असोज २८ गते लिगलिगे दौड प्रतियोगिता हुने भएको छ । लिगलिगकोट विकास अभियानले सदरमुकाममा पत्रकार सम्मेलनको आयोजना गरी लिगलिगे म्याराथन २०७५

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीशको आग्रह

काठमाडौँ, २३ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । संवैधानिक तथा कानून पत्रकार मञ्चले बडादशैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा आयोजना गरेको चियापन

रेल चल्ने कुराले बढायो उत्साह

गोपाल बराल । बर्दिवास, २३ असोज : आउने मङ्सिरभित्रै धनुषाको कुर्थाबाट जयनगरसम्म रेल सञ्चालन हुने कुराले महोत्तरी जिल्लाको पूर्वमध्यवत्र्ती क्षेत्रमा उत्साह छाएको छ । महोत्तरीको भङ्गाहा, लोहारपट्टी र बलवा नगरपालिकाका सर्वसाधारण भारतको

कामपाका कार्यालय एकै स्थानमा नहुँदा सेवाग्राहिलाई मर्का

शर्मिला पाठक । काठमाडौँ, २३ असोज : कलङ्कीबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिन आउनुभएका हरि उप्रेती भूकम्पअघि काठमाडौँ महानगरपालिकाको काम हुने स्थान राष्ट्रिय सभागृहमा जानुभयो । त्यहाँ उहाँलाई ‘सुनधाराको हरिभवनमा जानुस्’ भनियो

बैतडी–दार्चुला जोड्ने पुल जीर्ण बन्दै

बैतडी, २३ असोज : बैतडी–दार्चुला जोड्ने चमेलिया नदीमा हरेको पक्की पुल जीर्ण बन्दै गएको छ । आर्थिक वर्ष २०५९÷६० मा निर्माण गरिएको सो पुलले बैतडीलाई दार्चुलासँग जोडेको छ । दार्चुला–बैतडी

सुस्त गतिमा दार्चुला–तिङ्कर सडक

नरेन्द्रसिह कार्की । दार्चुला, २२ असोज : त्रिदेशीय सीमा जोड्ने दार्चुला–तिङ्कर सडकको निर्माण कार्य सुस्त गतिमा रहेको छ । आव २०६५ बाट निर्माण शुरु भएको उक्त सडक २०७५ सम्म पुग्दा २० किलोमिटर

घुस माग्ने कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, २२ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा बेचबिखन गर्ने व्यवसायीसँग विभिन्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.