काठमाडौँ, २७ असोज : मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याउन सडक खन्ने बताएपछि त्रिपुरेश्वर–कलङ्की सडकखण्डको कालोपत्र गर्ने कार्य पछि धकेलिएको छ । धुँवा र धूलोका कारण यात्रु तथा स्थानीयवासी मर्कामा परे
काठमाडौँ, २७ असोज : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जैविक तथा प्राकृतिक सम्पदाको अध्ययन, अनुसन्धान गरी तिनीहरूको उचित उत्पादन तथा उपयोगबाट समृद्धिको यात्रा सफल पार्न सकिने बताउनुभएको छ ।
काठमाडौँ, २६ असोज : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले आज प्रतिवेदन बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई
सिन्धुली, २६ असोज : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै
नारायण न्यौपाने । काठमाडौँ, २५ असोज : विश्व शान्ति स्थापनामा योगदान पु¥याएबापत ६० वर्षको अवधिमा नेपाली सेनाले एक लाख २२ हजार ८७१ थान शान्ति पदक (युएन मेडल) प्राप्त गर्न सफल भएको छ
बेत्रावती, २६ असोज : नुवाकोटको समुन्द्राटारबाट त्रिशूलीतर्फ जाँदै गरेको मिनीबस आज बिहान सूर्यगढी गाँउपालिका–५ गणेशस्थानमा दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पञ्चकन्या गाउँपालिका–४ थप्रेकका २८ वर्षीया
काठमाडौँ, २६ असोज : दशैँ नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न नाकाबाट दैनिक एक लाखभन्दा बढी यात्रु बाहिरिने गरेका
भीष्मराज ओझा । काठमाडौँ, १५ असोज : प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निमार्ण सम्बन्धमा विज्ञहरुले कमभन्दा कम पर्यावरणीय क्षतिमा निर्माण कार्य तत्काल अघि बढाउन सुझाव दिएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको
काठमाडौँ, २५ असोज : सरकारले शुक्रबारदेखि काठमाडौँ उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण शुरु गर्ने भएको छ । नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट ती खसी, बोका तथा च्याङ्ग्राको बिक्री
काठमाडौँ, २५ असोज : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बारास्थित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमास्थल निर्माण कुनै पनि बहानामा रोकिन नहुने विज्ञ तथा सरोकारवालाले बताएका छन् । ‘द्रुतमार्ग, एयरपोर्ट’ निर्माण मूल