समाचार

वनको जग्गा सिमेन्ट कारखानाको नाममा

जनकपुरधाम, २९ असोज : सिरहा जिल्लामा रहेको मारुती सिमेन्ट कारखानाले वन क्षेत्रको जग्गा आफ्नो नाममा दर्ता गराएको तथ्य सार्वजनिक भएको छ । कारखानाले नरहा गाउँपालिका वडा नं ३ को सामुदायिक

बढी भाडा लिने सवारी साधन कारबाहीमा

काठमाडौँ, २८ असोज : बडा दशैँमा घर जाने यात्रुसँग बढी भाडा असुल्ने ५०० सार्वजनिक यातायातलाई कारबाही गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । दशैँको ‘अग्रिम टिक बुकिङ’देखि नै यातायात व्यवस्था

घुलनशील माटो नै सिक्टा नहरको समस्या

रमेश लम्साल । काठमाडौँ, २८ असोज : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिँचाइ आयोजनामा घुलनशील माटोको समस्या देखिएका कारण नहर फुटेको भन्दै त्यसको वैज्ञानिक एवं प्रभावकारी समाधानमा जोड दिइएको छ ।

दशैंमा आठवटा रुटमा नेपाली सेनाद्वारा निःशुल्क बस सेवा सञ्चालन गर्ने

काठमाडौँ, २८ असोज : नेपाली सेनाले आगामी विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ । दशैँका बेला सार्वजनिक सवारी साधन न्यून

जनशक्तिबारे निर्देशक समिति गठन, चिकित्सा शिक्षा अध्ययन शुल्क नबढाइने

काठमाडौँ, २८ असोज : सरकारले शैक्षिक जनशक्ति र शिक्षा प्रणालीको पुनःसंरचनाका निम्ति सुझाव प्रस्तुत गर्न शिक्षा तथा विज्ञान प्रविधिमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको

६४ बर्षिय थापासहित १९० जनालाई नागरिकता प्रमाणपत्र वितरण

दमौली, २८ असोज : हालसम्म पनि नागरिकता नबनाउनुभएका तनहुँको घिरिङ गाउँपालिका–१ निवासी ६४ वर्षीया तारामाया थापाले नागरिकता बनाउनुभएको छ । तनहुँ जिल्ला प्रशासन कार्यालयले घिरिङ गाउँपालिका पोखरीछापमा आयोजना गरेको घुम्ती

लाभग्राही सूचीमा नपर्नेका उजुरीको फैसला कात्तिक ११ देखि

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २८ असोज (रासस) ः पुनः निर्माणबारेमा परेका दुई लाख पाँच हजार ५८४ गुनासो फछ्र्याैट भएको छ । निजी अवास पुनः निर्माण लाभग्राही सूचीमा नपरेकामा दुई लाख ३७ हजार

ज्ञवालीको निधनमा महासङ्घद्वारा दुःख व्यक्त

काठमाडौँ, २८ असोज : नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको

साझा यातायातको टिकट अनलाइनबाट

काठमाडौँ, २८ असोज : लामो बाटोमा जाने यात्रुले साझा यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उद्देश्यले अनलाइनबाटै टिकट काट्न सकिने व्यवस्था शुरु भएको छ। अनलाइनबाट

हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर, २८ असोज : एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.