काठमाडौँ, ३ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाका साबिक रामपुरविर्ता गाविसका प्राविधिक सहायक प्रदीप ठाकुर र कार्यालय सहयोगी राजकुमार महराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राविधिक सहायक
काठमाडौँ, ३ पुस : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताउनुभएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८
लहान, ३ पुस : विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ
काठमाडौँ, ३ पुस : शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सामाजिक सुरक्षासित सम्बन्धित दिगो विकास लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता स्थानीय तहका जनप्रतिनिधिले व्यक्त गर्नुभएको छ । आफ्ना आवधिक योजनामा ती क्षेत्रको विकासलाई पहिलो
बेत्रावती, ३ पुस : सैन्य तालीम केन्द्र मैथली ब्यारेक नुवाकोटको ६९औँ समूहको सैन्य तालीममा सहभागी ‘सैन्य आधार तालीमको अन्तिम दलेल कवाज’ पूरा भएसँगै ५०९ जना सैन्य सोमबारदेखि सिपाही भएका छन्
काठमाडौँ, ३ पुस : पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे
काठमाडौँ, २ पुस : स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् । कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका
गौशाला, २ पुस : महोत्तरीको इलाका प्रशासन कार्यालय गौशालाबाट भारतीय नागरिकलाई आफ्नो छोरा भनेर नागरिकता दिलाउन लागिएको अवस्थामा प्रहरीले सासू र ज्वाइँलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा औरही नगरपालिका–३
काठमाडौ, २ पुस : नेपाल पत्रकार महासङ्घका प्रदेश समितिका अध्यक्ष, महासचिव तथा शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन यही पुस ४ र ५ गते विराटनगरमा हुने भएको छ । महासङ्घको नीतिगत प्राथमिकता
गोदावरी, २ पुस : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालमै घरेलु महिला कामदारको माग बढ्दो रहेकाले विदेश जानुपर्ने बाध्यता नरहेको बताउनुभएको छ । ललितपुरमा आयोजित ‘आप्रवासी कामदारको मानवअधिकार