समाचार

नक्कली नागरिकता प्रकरण :थप तीन जना पक्राउ

धनुषा, २ पुस : नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।  पक्राउ पर्नेमा जिल्ला

देशभर चिसो बढ्यो, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २ पुस : बङ्गालको खाडीको दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाइ’ को प्रभावले नेपालमा मौसम बदली हुनुका साथै केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

सार्वजनिक यातायातमा पाकेटमारी गर्ने सात पक्राउ

काठमाडौँ, २ पुस : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक यातायातमा यात्रुहरुको पाकेटमारी गरेर नगद तथा गरगहना लुट्ने सात जनालाई पक्राउ गरेको छ । वृत्तबाट सादा पोशाकमा खटिएको टोलीले चक्रपथस्थित बसुन्धरा

भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

सीताराम अधिकारी । धादिङ, २ पुस : थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि

गौरीकला हत्याका अभियुक्तलाई ३२ वर्ष जेल

सुर्खेत, १ पुस : पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ । पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम

बङ्गलादेशको स्वतन्त्रता दिवसमा सांस्कृतिक समारोह आयोजना

काठमाडौँ, १ पुस : बङ्गलादेशको ४८औँ स्वतन्त्रता दिवसका अवसरमा आज साँझ यहाँ एक सांस्कृतिक समारोह आयोजना गरियो । बङ्गलादेश राजदूतावासले आयोजना गरेको कार्यक्रममा बङ्गलादेशको कला, संस्कृति र पहिचान झल्कने विविध

संसदीय मामिला पत्रकार समाजमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौँ, १ पुस : गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको आज भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा

सुत्केरीको हेलिकप्टरमा उद्धार

बाजुरा, १ पुस : खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट सुत्केरीको आज हेलिकप्टरमा उद्धार गरिएको छ । काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी हुन नसकेकी १९ वर्षीया रामकला नेपालीलाई हेलिकप्टरमा उद्धार

खाडी मुलुकमा महिला कामदार जान रोकिएन

ललितपुर, १ पुस : राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन् । वैदेशिक

‘कर्मचारी समायोजन प्रक्रिया ऐन जारी गरेर मात्र’ प्रक्रिया अगाडि बढाउनुपर्ने माग

काठमाडौँ, १ पुस : निजामती कर्मचारी समायोजन गर्दा पूर्वसङ्घीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र समायोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ । नेपाल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.