समाचार

चितवन राष्ट्रिय निकुञ्ज र नगरपालिकाबीच सहमति

रामपुर, ४ पुस : चितवन राष्ट्रिय निकुञ्ज र माडी नगरपालिकाबीच बाली बिमा, क्षतिपूर्ति, नदीजन्य सामग्रीको प्रयोग लगायतका विषयमा ६ बुँदे सहमति भएको छ ।  निकुञ्ज र नगरपालिकाबीच आज भएको सहमति

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री ढकाल

काठमाडौँ, ४ पुस : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले निर्वाचित जनप्रतिनिधिको उच्च निकाय संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तथ्यले उजागर गरिरहेको बताउनुभएको छ ।  नेपाल

प्रधानसेनापति थापा जितगढी किल्लामा

खस्यौली, ४ पुस : प्रधानसेनापति पूर्णचन्द्र थापाले मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जितगढी किल्लाको आज स्थलगत अवलोकन गर्नुभएको छ ।  सो अवसरमा उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा

सवारी मार्गको अध्ययन अन्तिम चरणमा

ललितपुर, ४ पुस : काठमाडौँ उपत्यकामा कुनकुन मार्गमा कति गाडी गुडाउने भन्ने अध्ययन अन्तिम चरणमा पुगेको छ । प्राथमिक, सहायक र भित्री गरेर तीनथरिका मार्ग निर्धारण गर्न लागिएको प्रदेश नं

डा रेग्मीको योगदानबारे चर्चा

काठमाडौँ, ४ पुस : डा. डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय विकास समितिले डा डिल्लीरमण रेग्मीको १०६ औँ जन्मजयन्तीको अवसरमा मङ्गलबार विभिन्न कार्यक्रम गरी शान्ति दिवस एवं श्रद्धाञ्जलि सभाको कार्यक्रम गरेको छ

निर्मला पन्त हत्या प्रकरण : आठ प्रहरी अधिकारीविरुद्ध मुद्दा

भीमदत्तनगर, ३ पुस : कञ्चनपुरको भीमदत्तनगरपालिका उल्टाखाममा हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या प्रकरणमा आज आठ प्रहरी अधिकारीविरुद्ध सार्वजनिक कसुरमा मुद्दा दायर गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख

पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुला

भक्तपुर, ३ पुस : ऐतिहासिक पच्पन्नझ्याले दरबार सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।  भूकम्पपछि बन्द भएको दरबार भक्तपुर नगरपालिकाले सर्वसाधारणलाई अवलोकन गर्न आजबाट खुल्ला गरेको हो । उक्त दरबार साताको

दिगो संरक्षणको लागि सहकार्य गर्नुपर्नेमा जोड

काठमाडौंँ, ३ पुस : प्राकृतिक सम्पदाहरुको दिगो संरक्षणका लागि सामूहिक सहकार्य हुनुपर्नेमा वातावरणविद्को साझा दृष्टिकोण व्यक्त गरेका छन् ।  अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)को नेपाल राष्ट्रिय समितिले संरक्षणको क्षेत्रमा गर्नुपर्ने

सरल कर्जाका लागि पन्ध्र सयको निवेदन

काठमाडौँ, ३ पुस : विदेशमा सिकेको सीपमार्फत स्वदेशमै स्वरोजगार बन्नका चाहने युवाका लागि सरकारले ल्याएको सरल कर्जा कार्यक्रममा उल्लेख्य सहभागिता देखिएको छ ।  सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप

सुरक्षित आप्रवासनः मौजुदा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, ३ पुस : श्रम आप्रवासनलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मौजुदा ऐन कानूनको प्रभावकारी कार्यान्वयन र अनुगमन नै अबको बाटो भएकोमा जोड दिइएको छ ।  अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.