समाचार

इजरायलले नेपाली कामदारको कोटा बढाउने

काठमाडौँ, १ माघ : ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन

खाद्य सङ्कट हटाउन डोटीमा बिउ बैंक स्थापना

डोटी, माघ १ : खाद्य सङ्कट न्यूनीकरण गर्न दीर्घकालीन लक्ष्यका साथ एक गैरसरकारी संस्थाको सहयोगमा डोटीमा बिउ बैंक स्थापना गरिएको छ । हरेक वर्ष बढ्दै गएको खाद्य सङ्कटले समस्या उत्पन्न

कम्पनी रजिष्टारको कार्यालयका सहायक रजिष्टार पन्थी पक्राउ

काठमाडौँ, १ माघ : घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस

सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ, १ माघ : काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो । महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट

देवघाटमा भक्तजनको घुइँचो

चितवन, १ माघ : पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । भक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन

चौथो राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, १ माघ : चौथो राष्ट्रिय योग दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको योग दिवसको नारा ‘शान्ति र समृद्धिका लागि

यात्रु बोक्ने मोटरसाइकल कारवाहीमा

काठमाडौँ, ३० पुुुस : महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियमविपरीत यात्रु बोक्ने मोटरसाइकललाई कारवाही शुरु गरेको छ । उवर, टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा

समायोजन अध्यादेश विरुद्ध रिट, करीब ५१ हजारले रोजे समायोजन

काठमाडौँ, ३० पुस : सर्वोच्च अदालतमा कर्मचारी समायोजन गर्दा स्वेच्छिक हुनुपर्ने माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र

सरकार कहिल्यै पनि सूचनाप्रति कठोर छैन : सञ्चारमन्त्री

काठमाडौँ, ३० पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार कहिल्यै पनि सूचनाप्रति कठोर नभएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित आयोगबाट जारी भएका आदेश तथा सम्पादित कार्यक्रमको

पत्रकारिताको भाषामा ध्यान दिन आग्रह

काठमाडौँ, ३० पुस : प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.