समाचार

खत्री र डङ्गोललाई थुनामै राख्न उच्च अदालतको आदेश

विराटनगर, ३ माघ : उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी अभियोगमा थुनामा रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई थुनामै राख्न आज आदेश दिएको छ । उच्च अदालतमा मुख्य न्यायाधीश

मर्यादाक्रमप्रति लोकसेवा आयोगको विमति

काठमाडौँ, ३ माघ : लोकसेवा आयोगले सरकारले तोकेको नयाँ मर्यादाक्रममाथि विमति जनाएको छ । आज बसेको आयोगको बैठकले संवैधानिक निकायका सदस्यको मर्यादाक्रम साविकको जस्तै संवैधानिक निकायका प्रमुखको लगत्तैपछि कायम गर्न

नौ न्यायाधीशको सरुवा

काठमाडौँ, ३ माघ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिका शुद्धीकरण अभियानका क्रममा उच्च अदालतका नौ न्यायाधीशलाई आज काज सरुवा गर्नुभएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार उचित न्यायसम्पादन

जापानमा रोजगारी : द्विपक्षीय छलफललाई तीव्रता

काठमाडौँ, ३ माघ : जापान सरकारले नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गर्ने निर्णय गरेसँगै नेपाल र जापानबीचको द्विपक्षीय छलफलले तीव्रता पाएको छ । जापानी प्रतिनिधिमण्डलसँगको छलफलमा नेपालले पारदर्शी र प्रतिस्पर्धी

सर्वोच्चको आदेशपछि सिजी टेलिकम तत्काल सञ्चालन रोकियो

काठमाडौँ, ३ माघ : सर्वोच्च अदालतको आदेशपछि उद्योगपति विनोद चौधरीको लगानी रहेको सिजी टेलिकम तत्कालका लागि सञ्चालन नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा र न्यायाधीश ईश्वरप्रसाद खतिवडाको संयुक्त

उपत्यकाका अत्यावश्यक स्थानमा ट्राफिक लाइट राख्ने प्रक्रिया शुरु

काठमाडौँ, ३ माघ : सरकारले काठमाडौँ उपत्यकाका अत्यावश्यक क्षेत्रमा ट्राफिक लाइट राख्ने प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा अत्यावश्यक देखिएका विभिन्न आठ स्थानमा लाइट राख्ने काम थालिएको र अन्य

अरुण नदीमा जलयात्रा शुरु

सङ्खुवासभा, ३ माघ : सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ । सरकारले देशभरका १०० वटा नयाँ

पाँच चार्जिङ स्टेशन निर्माण गर्ने गरिदैँ

काठमाडौँ, ३ माघ : काठमाडौँमा विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने लक्ष्यका साथ वातावरण विभागले चालु आर्थिक वर्षभित्रै पाँच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । पछिल्लो समयमा नागरिकले

फोहर सङ्कलन गर्ने निकायबीच समन्वयको अभाव

भीष्मराज ओझा/शर्मिला पाठक । काठमाडौँ, ३ माघ : दैनिक सयौँ मेट्रिक टन फोहर उत्सर्जन हुने काठमाडौँमा फोहर सङ्कलन गर्ने सरकारी तथा निजी क्षेत्रका निकायबीच समन्वयको अभाव देखिएको छ । उपत्यकाका काठमाडौँ, ललितपुर

द्विपक्षीय साझेदारी थप घनीभूत तुल्याउने प्रयास

काठमाडौँ, ३ माघ : नेपाल र बङ्गलादेशले सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट द्विपक्षीय साझेदारीलाई थप घनीभूत तुल्याउने प्रयास गरेका छन् । दुवै देशका आधिकारिक समाचार समितिबीचको सहकार्य र साझेदारीबाट सरकारी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.