समाचार

प्रदेश नं २ का मन्त्री यादवद्वारा सचिवलाई कुटपिट

धनुषा, २९ पुस : प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवमाथि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ । मन्त्री

पाकिस्तान र नेपालमा महिलाको अवस्था समान

काठमाडौँ, २९ पुस : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले पाकिस्तान र नेपालमा महिलाको अवस्था समान रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘पाकिस्तानी महिला लेखन’ पुस्तक लोकार्पण कार्यक्रममा मन्त्री ज्ञवालीले महिला

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँ, २९ पुस : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम

ऐन पारित गरेर मात्र समायोजनमा जानुपर्ने कर्मचारी सङ्गठनको माग

चितवन, २९ पुस : नेपाल निजामती कर्मचारी सङ्गठनको पाँचौँ केन्द्रीय बैठकले निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा ऐन जारी गरेर मात्र कर्मचारी समायोजन गरिनुपर्नेमा जोड दिएको छ ।

साझा प्रकाशनको धर्ना स्थगित

काठमाडौँ, २९ पुस : बक्यौताको ५० प्रतिशत रकम पाउने भएपछि साझा प्रकाशनमा गत साउनदेखि धर्नामा रहेका अवकाशप्राप्त कर्मचारीले आन्दोलन स्थगित गरेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा

लेन अनुशासन पालना नगर्ने चौध हजार चालक कारवाहीमा

काठमाडौँ, २९ पुस : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले सडकमा लेन अनुशासन

रु एक लाखको पुरस्कार प्रदान

काठमाडौँ, २८ पुस : ‘स्वीस नेपाल प्रविधि हस्तान्तरण कार्यशाला–२०१९’ तेस्रो संस्करणमा शून्य ऊर्जा शीतभण्डार र दुग्ध मिसावट पत्ता लगाउने ‘किट’ सम्बन्धी स्टार्ट अवधारणाले रु एक/एक लाखको पुरस्कार जितेका छन् ।

ऊर्जा मन्त्रीलाई प्रश्न–विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?

रमेश लम्साल । काठमाडौँ, २८ पुस : “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपुर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर

राष्ट्रिय पुस्तक नीति बनाउन पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ, २८ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पुस्तक नीति तय गरेर त्यसलाई व्यावहारिक रुपमा कार्यान्वयन गराउन आफ्नो तर्फबाट सक्दो प्रयास हुने बताउनुभएको छ ।

सिंहदरबारमा सफाइ अभियान

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २८ पुस : मुलुकको प्रमुख प्रशासनिक स्थल सिंहदरबारका सबै कार्यालय बन्द थिए । पुसको बिहानी चिसो थियो, चिसोको पर्वाह नगरी कर्मचारी र सुरक्षाकर्मी सिंहदरबार सफाइमा जुटे । प्रधानमन्त्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.