काठमाडौँ, १२ माघ : चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका
काठमाडौँ, १२ माघ : पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बद्ली र वर्षासँगै उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम
ठिनी, १२ माघ : मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो ।
धनुषा, ११ माघ : जन्ती बोकेको बसमा करेन्ट लाग्दा नौ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको
रुपन्देही, ११ माघ : भुटानकी महारानी अशी दोर्जी वाङ्मो वाङचुकले आज बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गर्नुभएको छ । राजकुमारी सोनाम डेचन, अवतारी लामासहित लुम्बिनी आइपुग्नुभएकी वाङचुकले लुम्बिनीको भ्रमण गर्नुभएको
काठमाडौँ, ११ माघ : पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा ‘मेकानिकल इञ्जिनियरीङ’ विषयमा अध्ययनरत विद्यार्थीको आयोजनामा आजदेखि ‘दशौँ राष्ट्रिय मेकानिकल इञ्जिनियरीङ प्रदर्शर्नी’ शुरु भएको छ । नेपालमा ‘मेकनिकल इञ्जिनियरीङ’ क्षेत्रमा विकास भएका प्रविधिका
काठमाडौँ, ११ माघ : प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको आज करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ । बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने
काठमाडौँ, ११ माघ : नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रका सडक किनारमा अलपत्र अवस्थामा रहेका तारको तत्काल उचित व्यवस्थापन गर्न आग्रह गरेको छ । प्राधिकरणले सडक किनारमा टेलिफोन तथा
दुर्गा देवकोटा । लम्की, ११ माघ : बन्द भएको २१ वर्षसम्म पनि टीकापुर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । सशस्त्र द्वन्द्वका कारण विसं २०५४ देखि उडान बन्द भएको उक्त विमानस्थल सञ्चालनका लागि
काठमाडौँ, ११ माघ : हजारौँ वर्षदेखि रहँदै आएको नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुई देशबीचको