समाचार

घाइते प्रजिअलाई थप उपचारका लागि काठमाडौँ

वीरगञ्ज, १३ माघ : शनिबार राति बारा निजगढ पथलैया सडकखण्डमा भएको सवारी दुर्घटनामा परी सख्त घाइते भएका बाराका प्रजिअ गणेशप्रसाद भट्टराईलाई थप उपचारका लागि हेलिकप्टरबाट आज काठमाडौँ लगिएको छ ।

कालीगण्डकी ‘ए’ विरुद्ध आन्दोलन

स्याङ्जा, १३ माघ : नेपालकै ठूलो जलविद्युत् आयोजना कालिगण्डकी ‘ए’ को क्षेत्र बेलटारीमा बसोबास गर्दै आएका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । बेलटारीका स्थानीय बासिन्दाले शनिबारदेखि आयोजना जाने बाटो बन्द

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौँ, १३ माघ : पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध

काठमाडौँ, १३ माघ : मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त कम भएका कारण

स्व कृष्णमोहनको योगदानको स्मरण

काठमाडौँ, १२ माघ : सशस्त्र प्रहरी बलका संस्थापक महानिरीक्षक स्व कृष्णमोहन श्रेष्ठको योगदानको स्मरण गरिएको छ । स्व श्रेष्ठ र उहाँकी धर्मपत्नी स्व नुडुप श्रेष्ठको स्मृतिमा कृष्णमोहन–नुडुप प्रतिष्ठानले आज आयोजना

समानुपातिक विज्ञापन नीति लागू गर्न माग

बुटवल, १२ माघ : नेपाल पत्रकार महासङ्घ प्रदेश नं ५ ले स्थानीय र साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धनका लागि समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई

करीब २० हजार कर्मचारी माग गरिन्छ : मन्त्री पण्डित

काठमाडौँ, १२ माघ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र

अत्यधिक हिमपातले उत्तरी गोरखाको जनजीवन कष्टकर

गोरखा, १२ माघ : गोरखाको उत्तरी क्षेत्रमा केही दिनदेखि परेको अत्यधिक हिमपातका कारण जनजीवन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि परेको हिमपातका कारण त्यस क्षेत्रका स्थानीयवासीको जनजीवन कष्टकर बनेको हो

निगमको अन्तर्राष्ट्रिय उडानमा छुट

काठमाडौँ, १२ माघ : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ । निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट

अन्तर्राष्ट्रिय विमानस्थलमा बच्चालाई राख्न र दूध खुवाउनका लागि ‘ह्याप्पी बेबी जोन’ सञ्चालन

काठमाडौँ, १२ माघ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ । विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.