समाचार

वार्ताबाट अनशन बन्द गर्न आग्रह

काठमाडौँ, १५ माघ : राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले अनशनरत प्रा डा गोविन्द केसीसँग फलदायी वार्ता गरी अविलम्ब समस्या समाधानको उपाय खोज्न र अनशनको बाटो तत्काल बन्द गर्न आह्वान गरेको छ ।

सतसठ्ठी ट्याक्सी चालकमाथि कारबाही

काठमाडौँ, १४ माघ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्धको कारबाहीलाई तीव्रता दिएको छ । आज मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७

बालिकाको मृत्यु भएपछि प्रशासनले लगाएको निषेधाज्ञा हटाइयो

उर्लाबारी, १४ माघ : मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आज बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३

मुस्ताङमा हिमपात, थासाङमा न विद्युत् न सञ्चार

निरज थकाली । मुस्ताङ, १४ माघ : हिमाली जिल्ला मुस्ताङको उप्पलो मुस्ताङ, लेते, कैशाङ र मुक्तिनाथ क्षेत्रमा पुन हिउँ परेको छ । एक सातादेखि थासाङ गाउँपालिकामा हिउँ पर्न शुरु भएको थियो ।

तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएनन

काठमाडौँ, १४ माघ : एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा आवेदन दिएका झण्डै तीन लाख सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्र पाएका छैनन् । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र छाप्न गरिरहेको ढिलाइका कारण राजश्व

हेटौँडा–दुहबी प्रसारण लाइन निर्माण रोकियो

रमेश लम्साल । काठमाडौँ, १४ माघ : वन क्षेत्रको जग्गा प्रयोग तथा रुख बिरुवा हटाउने अख्तियारी नपाउँदा रणनीतिक महत्वको हेटौँडा ढल्केबर–दुहबी ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम साढे दुई वर्षदेखि

साठी वर्षदेखि समाचार लेखनमै समर्पित शर्मा

नारायण अधिकारी । चितवन, १४ माघ : जिल्लामा हुने धेरै कार्यक्रममा पत्रकार दीर्घामा हरहमेशा एक वृद्ध व्यक्तिलाई देख्न सकिन्छ । झण्डै ८० वर्षको उमेरमा पनि यहाँका एक पत्रकार अनवरत समाचार खोज्ने र

स्थानीयवासीको अवरोधले मध्यमोदी जलविद्युत् आयोजनाको काम बन्द

पर्वत, १४ माघ : चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा घरमा क्षति पुगेकोले

सिक्टा सिँचाइ आयोजनाका प्रमुख इञ्जिनीयर तारिखमा छुटे

काठमाडौँ, १३, माघ : विशेष अदालतबाट सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको मुद्दामा प्रमुख इञ्जिनीयर सरोज पण्डित रु ८० लाख धरौटी राखेर तारिखमा छुटेका छन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी

हिमपातले चिनियाँ सामान आयात ठप्प

ज्ञानेन्द्र न्यौपाने । रसुवा, १३ माघ : हिमपातले सडक अवरोध भएका कारण नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सामानको आयात बन्द भएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.