समाचार

पश्चिमी वायु पुनःसक्रिय, देशका अधिकांश भेगमा बदली र वर्षा

सिबी अधिकारी । काठमाडौँ, १७ माघ : पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गत शुक्रबार देशको पश्चिमी

आरक्षण होइन, योग्यता विकास गर्नुहोस् : अध्यक्ष प्रचण्ड

चितवन, १७ माघ : पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था संविधानमा गरिएको बताउनुभएको

माघ महीनामै लालीगुराँस फुल्यो

अमरगढी, १७ माघ : फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन,चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी

नदीजन्य वस्तुको अनियन्त्रित दोहन बढ्दो

बर्दिवास, १७ माघ : पछिल्ला दिनमा खासगरी यो वर्षको प्रारम्भसँगै जिल्लाका बर्दिवास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा धमाधम बग्रेल्ती क्रसर उद्योग खुलेका र नदीबगर तथा नदीउकास क्षेत्रमा अनियन्त्रित उत्खनन भइरहेको

विदेशिएका नेपालीलाई सञ्चय कोषमा आबद्ध गराउने योजनाको स्वागत

काठमाडौँ, १७ माघ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले गैरआवासीय नेपालीलाई पनि सञ्चय कोष र सामाजिक सुरक्षा योजनामा आबद्ध गर्ने नेपाल सरकारको योजनाको स्वागत गरेको छ । एनआरएनका प्रवक्ता भुषण घिमिरले

चिनियाँ नयाँ वर्षको विशेष समारोहमा उपराष्ट्रपति पुन

काठमाडौँ, १६ माघ : उपराष्ट्रपति नन्दबहादुर पुन चिनियाँ नयाँ वर्षका अवसरमा आज साँझ राजधानीमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि चीनका राजदूत हउ याङ्छीले आयोजना गर्नुभएको उक्त समारोहमा

डा केसीका माग सम्बोधन गर्न पूर्वप्रधानन्यायाधीश कार्कीको आग्रह

काठमाडौँ, १६ माघ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अनशनरत् प्रा डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै उनले उठान गरेका माग सम्बोधन गर्न सरकारसित आग्रह गर्नुभएको छ । सरकारले आफूसित विगतमा

‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध’

काठमाडौँ, १६ माघ : गृहमन्त्री रामबहादुर थापाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको दोहो¥याउनुभएको छ । गृहमन्त्री थापासँग नेपालका लागि चीनका नवनियुक्त राजदूत होउ याङ्छीले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले

७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस

काठमाडौँ, १६ माघ : राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारवाहीका लागि

शहीदढोकामा शहीदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, १६ माघ : नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदप्रति सम्मान गर्दै काठमाडौँको मुटुमा रहेको शहीदढोकामा आज श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.