समाचार

कार्यालय सहयोगीका भरमा सीमा प्रशासन

विपुल अधिकारी । पाँचथर, २० माघ : उत्तर–पूर्वी क्षेत्र च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगिको भरमा चलेको छ । नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको उक्त कार्यालय वर्षांैदेखि कार्यालय सहयोगीले मात्र

निकुञ्ज क्षेत्रभित्र टाइमकार्ड लागू

बाँके, १९ माघ : बर्दिया राष्ट्रिय निकुञ्जभित्र मन्त्री, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत ठूला उच्च ओहोदाका व्यक्तिले प्रयोग गर्ने सवारी साधनसमेत निकुञ्जले जाँच शुरु गरेको छ । बर्दिया निकुञ्जभित्र सवारी

पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्यवृद्धि

काठमाडौँ, १९ माघ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले

सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक : मन्त्री बस्नेत

पोखरा, १९ माघ : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन आवश्यक भएको बताउनुभएको छ । विश्व सिमसार दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयको आयोजनामा आयोजित ‘सिमसार

कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा : मन्त्री ज्ञवाली

गलकोट, १९ माघ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताउनुभएको छ । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताउनुभएको हो ।

द्वन्द्वकालमा बैङ्कबाट लुटिएको सुन अझै पाइएन

अमरगढी, १९ माघ (रासस) : द्वन्द्वकालमा बैङ्कमा सुरक्षाका लागि राखिएको सुन लुटिएपछि घटनाको विस्तृत छानबिन नहुँदा बैतडीको पुर्चौडी क्षेत्रका ३०० स्थानीयवासीले सुन फिर्ता पाउन सकेका छैनन् । सुनका ३०० पोका

रोजगार संयोजकमा २४ हजारको आवेदन

काठमाडौँ, १८ माघ : प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् । यही माघ ४ गतेदेखि आवेदन खुल्ला

निगमको जहाज अवरोधप्रति व्यवसायीको ध्यानाकर्षण

काठमाडौँ, १८ माघ : पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन । पर्यटन

सडक सुरक्षा विधेयकको प्रक्रिया अघि बढाउन माग

काठमाडौँ, १८ माघ : सडक सुरक्षासँग सरोकार निकायका अधिकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा गरेको सडक सुरक्षा विधेयकको प्रक्रिया अघि बढाइनुपर्नेमा जोड दिएका छन् । नेपाल इञ्जुरी अनुसन्धान केन्द्रले

भेनेजुयला बारे अध्यक्ष दाहालको सचिवालयको ध्यानाकर्षण

काठमाडौँ, १८ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले भेनेजुयलाको राजनीतिक सङ्कटको विषयलाई लिएर अतिरञ्जित तवरले तोडमोड गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष दाहालको सचिवालयले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.