समाचार

छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ, २२ माघ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा

कामपाका सार्वजनिक शौचालय बढाउन अध्ययन

काठमाडौँ, २१ माघ : काठमाडौँ महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रतिवेदन प्राप्त भएको छ । गत माघ ६ गते गठन भएको सार्वजनिक शौचालय निर्माणसम्बन्धी कार्यदलले आज कामपाका

अवैध सम्पत्ति लुकाउनेलाई कारवाहीको माग

काठमाडौँ, २१ माघ : राष्ट्रिय प्रजातन्त्र पार्टीले विदेशका विभिन्न बैंकमा गैरकानूनी रुपले अवैध सम्पत्ति लुकाउनेको अवैध सम्पत्ति जफत गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । पार्टीका अध्यक्ष

विद्युत् चोरी नियन्त्रण गर्न प्राधिकरणको अनुगमन टोली

रमेश लम्साल । काठमाडौँ, २१ माघ : नेपाल विद्युत् प्राधिकरणले तराईका जिल्लामा बढी विद्युत् चोरी भएको भन्दै केन्द्रीय कार्यालयबाटै अनुगमन टोली परिचालन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रौतहटको गौर

सञ्चारकर्मी ढकालको हत्याबारे सत्यतथ्य पत्ता लगाउन माग

काठमाडौँ, २१ माघ : नेपाल पत्रकार महासङ्घले मकवानपुरका सञ्चारकर्मी मनमोहन ढकालको हत्याबारे अनुसन्धान गरी जतिसक्दो चाँडो सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी

अमेरिकासँगको सम्बन्धमा कुनै फरक आउँदैन : डा भट्टराई

काठमाडौँ, २१ माघ : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले भेनेजुयलाको सम्बन्धमा परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक धारणा भएको पुनरपुष्टि गर्नुभएको छ । संवाद चौतारीमा आज आयोजित

दशगजा नजिक भारतले डिल बनाउँदै

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, २० माघ : नेपाल–भारत सीमा क्षेत्रको दशगजा नजिक कञ्चनपुरको पुर्नवासको डोके बजार क्षेत्रमा भारतले डोजरको सहायताले पुनः ट्रेन्च खन्न शुरु गरेको छ । भारतको दुधुवा नेशनल पार्क नजिक

चीनबाट निरन्तर सहयोगको प्रतिबद्धता

काठमाडौँ, २० माघ : नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुनःनिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त भएको छ । नेपालका लागि चीनका राजदूत हउ यान्छीले अर्थमन्त्री

राजदूत नियुक्तिसँगै शपथ

काठमाडौँ, २० माघ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँका नीलाम्बर आचार्यलाई गणतन्त्र भारतको राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले उहाँलाई उक्त

गौचरन बन्यो विमानस्थल

नरेन्द्रसिह कार्की । दार्चुला, २० माघ : पच्चीस वर्षदेखि हवाईजहाजले उडान भर्न छाडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । उक्त विमानस्थल अहिले केटाकेटीको खेल मैदान र गौचरनका रुपमा प्रयोग हुँदै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.