समाचार

मुहान क्षेत्रको वाग्मती किनारबाट फोहरका ट्रक हटाउन माग

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ७ वैशाख : वाग्मती सफाइ महाअभियानले ३१० हप्ता नाघ्यो । मुहान क्षेत्रका दुई नगरपालिकाले अझै नदी किनारमै वर्गीकरणका नाममा फोहर थुपार्ने गरेका छन् । गुह्येश्वरीमाथिको नदी

‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : पूर्वप्रम खनाल

इलाम, ७ वैशाख : पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र

पब्जी खेलमा प्रतिबन्ध कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ, ६ वैशाख : सर्वोच्च अदालतले अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले आज अनलाइन खेल

प्रमुख निर्वाचन आयुक्त र सर्वोच्चका न्यायाधीश नियुक्त

काठमाडौँ, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिशमा दिनेशकुमार थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम प्रमुख निर्वाचन आयुक्तमा

कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याइने

काठमाडौँ, ६ वैशाख : कीर्तिपुर नगरपालिकाले त्यस क्षेत्रको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याउने भएको छ । लिच्छिवीकालको उतराद्र्धमा करीब ११औँ शताब्दीमा शिवदृव तेस्रोले स्थापना गरेको

शरणार्थीका लागि विभिन्न कार्यक्रम

दमक, ६ वैशाख : पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे छ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका

आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन : प्रधानसेनापति थापा

काठमाडौँ, ६ वैशाख : नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि

राष्ट्रपतिसँगको भेटघाटले जनप्रतिनिधि उत्साहित

भेषराज बस्नेत । राँझा, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास

एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने

काठमाडौँ, ६ वैशाख : एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन (एबियू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौँ एबियू मिडिया समिट

रथ तान्दा ढुङ्गा हानाहान, नौ घाइते

भक्तपुर, ६ वैशाख : भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.