काठमाडौँ, ९ वैशाख : प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तीनै तहका सरकारबीच त्रिपक्षीय समझदारी (एमओयू) हुने भएको छ । सङ्घ, प्रदेश र स्थानीय तहबाट कार्यान्वयनमा ल्याइएको सो कार्यक्रम
पूर्णप्रसाद मिश्र । काठमाडौँ, ९ वैशाख : व्यवस्थित आवासीय क्षेत्र निर्माणका नाममा सार्वजनिक जग्गा, सडक, राजकुलो, खहरे र मन्दिरसमेत अतिक्रमण गरेको भन्दै त्यसलाई रोक्न स्थानीयवासीले माग गरेका छन् । गोकर्णेश्वर
काठमाडौँ, ९ वैशाख (रासस) : नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण
काठमाडौँ, ९ वैशाख : देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ । भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून
रामेछाप, ९ वैशाख : तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ । काठमाडौँबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको
शर्मिला पाठक । काठमाडौँ, ९ वैशाख : काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ । काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १
काठमाडौँ, ९ वैशाख : आपत्कालीन अवस्थामा अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्न आपत्कालीन व्यवस्थापन तालीम प्रभावकारी देखिएको छ । विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आपतकालीन अवस्थामा कसरी उद्धार तथा
परासी, ९ वैशाख : पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वाेत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । स्थानीयवासीको गुनासोपछि राष्ट्रियसभाका सांसद रामलखन हरिजन र जिल्ला समन्वय समिति(जिसस)का प्रमुख
काठमाडौँ, ८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वाण्डुङ सम्मेलनको सिद्धान्तले विश्व सम्बन्धमा नयाँ आयाम ल्याएको बताउनुभएको छ । वाण्डुङ सम्मेलनको ६४औँ वर्षगाँठका अवसरमा
काठमाडौँ, ८ वैशाख : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ । महानिरीक्षक खनालले महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक अधिकृतलाई सम्बोधन गर्दै उहाँले