समाचार

ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्ष परकम्प गइरहने

नारायण अधिकारी । चितवन, १२ वैशाख : भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार

एनसेल कर प्रकरण : अदालतद्वारा कारण देखाउ आदेश

काठमाडौँ, १२ वैशाख : सर्वोच्च अदालतले एनसेल लाभकर विवादमा ठूला करदाता कार्यालयले विवरण पेश गर्ने मौका नै नदिनुका कारण देखाउन आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले

बिआरआईमा नेपाललाई संलग्न गराउनका लागि भूमिका खेल्न राष्ट्रपतिसँग अनुरोध

सुरेन्द्रबहादुर नेपाली । सियान, १२ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार उहाँ रहनुभएको सोफिटेल लिजेन्ड पिपल्स ग्राण्ड होटेलमा सियानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको एक समूहले भेट गरेको छ । भेटका

नगर प्रमुखलाई आएको विदेश भ्रमणमा छोरी

खलङ्गा, १२ वैशाख : जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणमा छोरीलाई पठाएको पाइएको छ । प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई

उपत्यकाका अधिकांश सवारीमा प्रदूषण फेल

काठमाडौँ, १२ वैशाख : उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदूषण फेल रहेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था

अन्ना क्यासिनोका मजदुरसँग आइतबार वार्ता हुने

काठमाडौँ, १२ वैशाख : आन्दोलनरत क्यासिनो अन्नाका मजदुर र क्यासिनो व्यवस्थापनबीच देखिएको विवाद समाधान गर्न सरकारको रहोबरमा आइतबार वार्ता हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम

पाँचौँ एबियू मिडिया सम्मेलन : जलवायु परिवर्तन र विपत् पूर्वतयारीबारे छलफल

काठमाडौँ, १२ वैशाख : विपत्का समयमा जनतालाई सुरक्षित बनाउन, सूचना प्रदान गर्न र सङ्कटबाट बचाउनका निम्ति एशिया प्रशान्त क्षेत्रमा क्रियाशील रेडियो र टेलिभिजनको पाँचौँ सम्मेलन आजदेखि यहाँ शुरु भएको छ

‘संवैधानिक आयोगले तोकिएको अधिकार प्रयोग गरी काम गर्नुपर्ने’

काठमाडौँ, १२ वैशाख : कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संवैधानिक आयोगलाई निश्चित अधिकार तोकिएको र त्यसैमा रहेर उसले कामकारवाही गर्नुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा

बिकू सहकारी संस्थाद्वारा ४० विद्यार्थीलाई छात्रवृत्ति

भरतपुर, १२ वैशाख : नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ । बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक

पहिलो अन्तरिक्ष यात्रीको शालिक अनावरण

काठमाडौँ, १२ वैशाख : काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरमा पारेर उनको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.