समाचार

निगमले दिल्ली उडान थप्यो

काठमाडौँ, ८ वैशाख : राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका

कामपाद्वारा स्थानीयवासीसँग विकास योजना माग

काठमाडौँ, ८ वैशाख (रासस) ः काठमाडौँ महानगरपालिकाले सबै वडाका बासिन्दासँग आगामी आर्थिक वर्षको विकास योजना लिएर आउन आग्रह गरेको छ । आआफ्नो वडाको विकासका लागि आवश्यक माग लिएर आउन सबै

प्राथमिकतामा परेन सडक सुरक्षा

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ८ वैशाख : सडक सुरक्षा परिषद् गठन गर्न मन्त्रिपरिषद्ले तीन वर्ष अघि नै निर्णय गरेपनि सरोकारवाला निकायको यसप्रति ध्यान जान सकेको छैन । सडक सुरक्षा विधेयक

पुरानो बसपार्क स्थित काठमाडौँ भ्यू टावर निर्माणका लागि एक वर्ष समय थप

शर्मिला पाठक । काठमाडौँ, ८ वैशाख : काठमाडौँ भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ । निर्माण कम्पनीले

सगरमाथाबाट एक हजार किलो फोहर सङ्कलन

सोलुखुम्बु, ८ वैशाख : सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौँ लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार

गोसाइँकुण्डसम्म केबुलकार निर्माणका लागि सरकार सकारात्मक

रसुवा, ७ वैशाख : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पवित्र धार्मिकस्थल गोसाइँकुण्ड केबुलकार निर्माणमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । वन्यजन्तुको संरक्षणमा जागरण ल्याउने उद्देश्यले रसुवामा आयोजित वन्यजन्तु सप्ताहअन्तर्गत दशौँ

एक हजार ५७७ भूकम्पपीडितले लिए दुई अर्ब ६८ करोड ऋण

काठमाडौँ, ७ वैशाख : बैंक तथा वित्तीय संस्थाले भूकम्पपीडितलाई रु दुई अर्ब ६८ करोड बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महीनाको

कावासोतीमा पूर्वी नवलपरासीको सदरमुकाम प्रधानमन्त्रीद्वारा ओली शिलान्यास

नवलपरासी, ७ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले देश समृद्धि र विकास तर्फ अघि बढिरहेको बताउनुभएको छ । पूर्वी नवलपरासीको सदरमुकाम नमूना सदरमुकामको कावासोती नगरपालिका–३ मा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले

राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा नाचको अवलोकन

भक्तपुर, ७ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारी भक्तपुरमा नवदुर्गा भवानीको पूजा अर्थात् द्यौ बोयकेगु, नवदुर्गा नाच र मौलिक हस्तकला प्रर्दशनीको अवलोकन गर्नुभएको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घले भक्तपुर जिल्ला

कर्मचारीका वृत्ति विकाससम्बन्धी गुनासा सम्बोधन हुने : मन्त्री ज्ञावली

काठमाडौँ, ७ वैशाख : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा कार्यान्वयन एवं सङ्घीयता कार्यान्वयन सफल पार्ने अभियानमा परिणाम देखिने गरी सहयोग पु¥याउन निजामती कर्मचारीलाई आह्वान

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.