समाचार

उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञको भनाइ

चितवन, ५ वैशाख : अहिलेको मौसम चट्याङका दृष्टिले निकै जोखिमपूर्ण भएको भन्दै उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरुले जनाएका छन् । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्दछ

लुक्ला विमान दुर्घटनाबारे स्थलगत अध्ययन

सोलुखुम्बु, ४ वैशाख : तेञ्जिङहिलारी विमास्थल लुक्लामा भएको विमान दुर्घटनाका विषयमा छानविन गर्न गठित समितिले स्थलगत अध्ययन गरेको छ । टोली बुधबार लुक्ला आई स्थलगत अध्ययन गरेको नागरिक उड्डयन प्राधिकरण

संसदीय समितिले संवैधानिक परिषद्का अध्यक्षसँग छलफल गर्ने

काठमाडौँ, ४ वैशाख : सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले समितिलाई अझ परिपक्क र जनताप्रति थप उत्तरदायी बनाउन संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ । संवैधानिक निकायका

यातायात समितिलाई कम्पनीमा लैजान सात सदस्यीय समिति गठन

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यातायात समितिलाई कम्पनीमा लैजान गर्नुपर्ने सहजीकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । सरकारले

विद्युतीय कारोवार ऐनको दफा खारेज गर्न माग

काठमाडौँ, ४ वैशाख : नेपाल पत्रकार महासङ्घले विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ अन्तर्गत पत्रकारलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दै उक्त दफा खारेजीको माग गरेको छ । महाङ्घले

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत

काठमाडौँ, ४ वैशाख : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको सोच,

‘बिआरआईले नेपालको समृद्धिमा’ सघाउने

काठमाडौँ, ४ वैशाख : चीन सरकारले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिशिएटिभ’ ले नेपालको समृद्धिमा सघाउने एक जना चिनियाँ प्राध्यापकले बताएका छन् । अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन प्रतिष्ठान नेपालले बुधबार राजधानी

राजविराज आगलागीबाट पचास लाखको क्षति

सप्तरी, ४ वैशाख : सप्तरीको राजविराजस्थित मुख्य बजारमा आज आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ । बजारका पसलका रेडिमेड कपडा, फ्रिज, मोबाइल, घडी, मदिरा, भाँडाकुँडा नष्ट भएको

भगवान् महावीरको २६१८ औँ जयन्ती मनाइयो

काठमाडौँ, ४ वैशाख : अहिंसाका अग्रदूत, अनेकान्त सिद्धान्तका प्रवर्तक एवं जैन धर्मका २४ औँ तीर्थङ्कर श्रमण भगवान् महावीर स्वामीको २६१८ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो । जैन समुदायको प्रतिनिधिमूलक

‘सीप’ कार्यक्रम मार्फत ९० हजार युवालाई रोगारीको अवसर प्रदान गरिने

काठमाडौँ, ४ वैशाख : मुलुकमा रहेको बेरोजगारीको समस्यालाई न्यून गर्न आगामी चार वर्षमा ९० हजार युवालाई रोगारीको अवसर प्रदान गरिने भएको छ । युकेएड ९संयुक्त अधिराज्यको सहयोग०द्वारा सञ्चालन गर्न लागिएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.