समाचार

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौँ, ४ वैशाख : वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ । उहाँको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा

यात्रुको संवेदनशिलतालाई मध्यनजर गर्दै उडान रोक्न सकिएन : बुद्ध एयर

काठमाडौँ, ३ वैशाख : मौसम खराबीका कारण सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको आज भैरहवाबाट काठमाडौँ उडान छुटेको बुद्ध एयरले स्पष्ट पारेको छ । सञ्चारमन्त्री छुटेको समाचार सञ्चार माध्यममा छाएपछि बुद्ध एयरले आज

पब्जी खेल प्रतिबन्ध विरुद्ध रिट

काठमाडौँ, ३ वैशाख : अनलाइन खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास

पेट्रोलियम पदार्थको मूल्य यथावत

काठमाडौँ, ३ वैशाख : नेपाल आयल निगमले जनसाधारणको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको भए पनि तत्कालका लागि

चुनावका कारण नेपाल-भारत सीमा बन्द

भद्रपुर, ३ वैशाख : नेपाल भारत सीमा क्षेत्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको सीमावर्ती क्षेत्रमा लोकसभा निर्वाचनको मतदान हुनु २४ घण्टा अगाडि नै नेपाल भारतको सिमाना

समृद्धि सिङ्गो देशको बहसको विषय बनाउनुपर्नेमा मन्त्री बाँस्कोटाको जोड

बुटवल, ३ वैशाख : सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले देशले निर्माणको बाटो पक्रिसकेकाले यसलाई सफल बनाउनु सबैको दायित्व भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, रुपन्देही र प्रेस सोसाइटी, रुपन्देहीको आयोजनामा

विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी

काठमाडौँ, ३ वैशाख : नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागिसमेत आकर्षणको केन्द्र बन्दै गएको छ । उक्त कलेजमा आजदेखि शुरु

समायोजन संशोधनका लागि मन्त्रालय धाउँदै कर्मचारी

शरद शर्मा । काठमाडौँ, ३ वैशाख : सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको एक महीना नबित्दै संशोधनको माग गर्दै उनीहरु दैनिक रुपमा मन्त्रालय धाउन थालेका छन् ।

गुराँसै फुल्यो वनभरि …

नारायण ढुङ्गाना । मैदाने, ओखलढुङ्गा, ३ वैशाख : यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ । विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित

भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

सुर्खेत, ३ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.