समाचार

जग खन्ने क्रममा जमीनमुनी सुन र चाँदी भेटियो

अछाम, २० वैशाख : साँफेबगर नगरपालिका–२ जाल्पादेवीको श्रीकोटमा जमीनमुनी सुन चाँदीका गहना फेला परेका छन् । श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा मजदूरले सुन र चाँदी

सातै प्रदेशमा विद्युतीय बस सञ्चालन हुने

काठमाडौँ, २० वैशाख : सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति

मेलम्ची क्षेत्रमा नदीजन्य पदार्थ उत्खननमा रोक

मेलम्ची, २० वैशाख : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आफ्नो नदी क्षेत्रभित्र मेशिनरी औजार प्रयोग गरेर नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको छ । नगरपालिका, क्रसर उद्योग सञ्चालक र सुरक्षा निकायबीच आज बसेको

चार्जिङ स्टेशन निर्माणका लागि प्रस्ताव आह्वान

काठमाडौँ, २० वैशाख : नेपाल विद्युत् प्राधिकरणले सवारी साधनका लागि चार्जिङ स्टेशन निर्माण गर्नका लागि सार्वजनिकरुपमा नै प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले काठमाडौँ उपत्यकाभित्र पहिलो चरणमा चार्जिङ स्टशेन निर्माणका

फैलँदै छ विपश्यनाको महिमा

मदन गौतम । काठमाडौँ, २० वैशाख : व्यस्त जीवन शैली, दौडधूप, जटिल प्रकृतिका रोगको सङ्क्रमण, मनोविकार र पारिवारिक समस्याले ग्रस्त मानवले शान्तिको बाटो अवलम्बन गर्न खोज्छ । शान्ति प्राप्तिका लागि

मौसमले उडान प्रभावितः हेलिकप्टर नउडाउन अनुरोध

काठमाडौँ, २० वैशाख : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ । अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।

हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

काठमाडौँ, २० वैशाख : नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज

मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

काठमाडौँ, २० वैशाख : काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि

नेपालमा चक्रवात ‘फानी’को प्रभाव

काठमाडौँ, २० वैशाख : चक्रवात ‘फानी’का कारण नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने

आदिकविका विद्यार्थीले गृहिणीलाई पढाए सूचना प्रविधि

दमौली, २० वैशाख : राष्ट्रिय सूूचना सञ्चार तथा प्रविधि दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले गृहिणीलाई सूचना प्रविधिबारे पाठ पढाएका छन् । क्याम्पसमा स्नातक तहमा सूचना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.