समाचार

पानी परिरहेको कारण ब्रुमर सञ्चालनमा समस्या   

काठमाडौँ, २३ वैशाख : काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि ब्रुमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले

पाँचखालका ऐतिहासिक सम्पदा उत्खनन गरिने

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, २३ वैशाख : पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा

सूचना आयोगका सतप्रतिशत मुद्दा फछ्र्योट

काठमाडौँ, २२ वैशाख : राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७४/७५ मा आयोगमा परेका सतप्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको वार्षिक प्रतिवेदनमा सो अवधिमा

प्राधिकरणका कर्मचारीलाई कुराभन्दा काम बढी गर्न मन्त्री पुनको निर्देशन

काठमाडौँ, २२ वैशाख : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कुराभन्दा बढी काम गर्न निर्देशन दिनुभएको छ । हालै सम्पन्न आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा विजयी हासिल

प्रदेश नं १ को राजधानी तोक्ने विषयमा चार प्रस्ताव दर्ता

विराटनगर, २२ वैशाख : प्रदेश नं १ को राजधानीका तोक्नका लागि आज चार प्रस्ताव दर्ता भएका छन् । प्रदेशसभाको यही वैशाख १५ गते बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा नियमावली

भिरमौरीको मह खाँदा दश जना बिरामी

धादिङ, २२ वैशाख : विकट उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भिर मौरीको मह खाँदा आज १० जना बिरामी परेका छन् । बिरामीपर्नेमा ५२ वर्षीय नोप्चा लामा, ६२

अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ, २२ वैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय दङ्गा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत प्रहरी जवान गणेश लोहा विरुद्ध विशेष अदातमा मुद्दा दायर

स्थापना दिवसको अवसरमा स्वागत समारोह

काठमाडौँ, २२ वैशाख : राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकार : सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ

धनगढी विमानस्थल एक महीनाका लागि बन्द

धनगढी, २२ वैशाख : सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र

क्रसर उद्योग सञ्चालनपछि पानीको हाहाकार 

कृष्ण आचार्य । भरतपुर, २२ वैशाख : चितवनको कालिका नगरपालिकामा पानीको मुहान नजिकै क्रसर उद्योग सञ्चालनका लागि संरचना बनाउँदा खानेपानीको मुहान नै सुकेको छ । वडा नं–८ जुटपानी बजार नजिकै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.