समाचार

परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फिर्ता

काठमाडौँ, १९ वैशाख : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्चमा भाग लिई तथा तिब्बत स्वायत्त क्षेत्रको भ्रमण गरी आज स्वदेश फर्कनुभयो । उहाँलाई ल्हासाको गोङ्गर

अनुदानको चामल बाटोमै बिक्री

हेमन्त केसी । जाजरकोट, १९ वैशाख : नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको

नीति तथा कार्यक्रम भोलि

काठमाडौँ, १९ वैशाख : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा

पश्चिमी वायुको प्रभावका कारण हावाहुरी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ, १८ वैशाख : काठमाडौँ उपत्यकामा आज साँझ आएको भिषण हावाहुरीले त्रसित बनाउनुका साथै केही बेर जनजीवनमा प्रभावित बनाएको छ । हावाहुरी र पानीका कारण यात्रा गरिरहेका यात्रुलाई निकै सास्ती

मुलुकको परिवर्तनमा श्रमिकको महत्वपूर्ण योगदान : काङ्ग्रेस नेता सिंह

काठमाडौँ, १८ वैशाख : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मजदूरको क्षेत्रमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेसले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ आयोजना

श्रमिकका लागि श्रमिक दिवस नै ‘खल्लो’

इलाम, १८ वैशाख : आज १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना

नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना

काठमाडौँ, १८ वैशाख : भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ । मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा भएको

ललितपुर महानगरपालिकाले पर्यटकका लागि विद्युतीय बस सञ्चालन गर्ने

काठमाडौँ, १८ वैशाख : ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन

राष्ट्रपति भण्डारीको आगमन

काठमाडौँ, १८ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणामा चीनको आठ दिवसीय राजकीय भ्रमण पूरा गरी आज बिहान स्वदेश फर्कनुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति

परराष्ट्रमन्त्रीद्वारा नेपाली महावाणिज्य दूतावास निर्माण निरीक्षण   

सुरेन्द्रबहादुर नेपाली । ल्हासा, १८ वैशाख  : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार ल्हासास्थित महावाणिज्य दूतावास भवनको निर्माणकार्य तथा हाल अवस्थित महावाणिज्य दूतावासको कार्यालयको निरीक्षण गर्नुभयो । मन्त्री ज्ञवाली उक्त भवन निर्माण परिसरमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.