ल्हासा, १८ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी आज ल्हासाबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका
काठमाडौँ, १८ वैशाख : गोरखा भूकम्पले प्रभावित भएकामध्ये ५० प्रतिशत परिवार नयाँ घर प्रवेश गरिसकेको राष्ट्रिय पुनःनिमर्माण प्राधिकरणले जनाएको छ । भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) नेपालको आयोजनामा भएको फोटो
चितवन, १८ वैशाख : चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ
भद्रपुर, १८ वैशाख : अर्जुनधारा नगरपालिका वडा नं १० र ११ को १८ बिघा जमीनसँग सम्बन्धित ५५ वर्ष पुरानो विवाद गाउँमै मिलेको छ । दुवै पक्षबीच सहमति भएपछि अदालतमा परेको

काठमाडौँ, १८ वैशाख : विगत एक वर्ष (सन् २०१८ मेदेखि २०१९ अप्रिलसम्म) मा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा निकै बढोत्तरी पाइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा फ्रिडम फोरमले तयार
काठमाडौँ, १८ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ
काठमाडौँ, १७ वैशाख : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा गम्भीर छानबीनका साथ मोलाहिजाबेगर दोषीमाथि कारवाहीको माग दोहो¥याएको छ । काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सो
काठमाडौँ, १७ वैशाख : भावी रणनीतिसहितको पच्चीसबँुदे घोषणापत्र जारी गर्दै मेलमिलापकर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मेलमिलाप सेवालाई व्यावसायिक रुपमा विकास गर्न र विशिष्टीकृत मेलमिलाप सेवा दिने, सामुदायिक
काठमाडौँ, १७ वैशाख : नेपाल विद्युत् प्राधिकरणले बिहीबार सम्पूर्ण आय सङ्कलन काउन्टर बन्द गर्ने भएको छ । प्राधिकरणमा आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि सबै कर्मचारी व्यस्त हुने भएकाले सो दिन
भक्तपुर, १७ वैशाख : पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको पाइलट बाबाआश्रम, घ्याम्पे डाँडा सिलामगाल गुण्डु बसपार्क पुग्ने सडक निर्माणको शिलान्यास भएको छ । सडक डिभिजन विभागबाट विनियोजित रु एक