विराटनगर, १६ जेठ : स्व गिरिजाप्रसाद कोइरालाको नाममा विराटनगर महानगरपालिका–७ कोइराला निवास क्षेत्रमा सङ्ग्रहालय निर्माण हुने भएको छ । शिखर पुरुष गिरिजाप्रसाद कोइराला सङ्ग्रहालय नाम रहने सो भवन चारतले हुने
काठमाडौँ, १६ जेठ : सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनका लागि सरकार–सरकार (जिटुजी) अवधारणा अगाडि सारेको छ । निर्माण सम्पन्न हुने चरणमा पुगेको सो विमानस्थलाई व्यवस्थित तवरले सञ्चालनका लागि सरकार–सरकारबीचमा नै
ओखलढुङ्गा, १६ जेठ : शहीद यज्ञबहादुर थापाको जन्मस्थानमा उहाँको शालिक बनाइने भएको छ । प्रजातान्त्रिक आन्दोलनका योद्धा थापाको सम्झनामा उहाँको जन्मभूमिमा पूर्णकदको शालिक बनाइने भएको हो । शहीदको सम्झना र
दुर्गा देवकोटा । लम्की, १६ जेठ : कैलालीको भजनी नगरपालिकाका बासिन्दाले सामुदायिक वन संरक्षणका लागि आलोपालो प्रणाली लागू गरेका छन् । वनको स्तर सुधार्न उनीहरु सक्रिय भएका हुन् । उनीहरुले
काठमाडोँ, १६ जेठ : पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको
काठमाडौँ, १६ जेठ : वैदेशिक रोजगारीमा आधारित एप्लिकेशन ‘शुभकामना एप्स’ प्रभावकारी बन्दै गएको छ । उक्त एप्स प्रभावकारी बनाउन वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी कार्यालयका सम्बन्धित एप्समा पनि जोड्नुपर्ने आयोजित शुभकामना
चितवन, १६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्बन गरेको छ । पार्टीले
काठमाडौँ, १५ जेठ : नेपाल सरकारको विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६/०७७ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको
काठमाडौँ, १५ जेठ : सरकारले गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम समझदारी गरेरमात्र आफ्ना नागरिकलाई वैदेशिक रोजगारीमा पठाउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत
काठमाडौँ, १५ जेठ : आजदेखि सञ्चालनमा आएको गणतन्त्र सङ्ग्रहालयमा १५० तस्बीर राखिएका छन् । नारायणहिटी दरबार सङ्ग्रहायभित्र सञ्चालनमा आउन लागेको सङ्ग्रहालय सजाउन जिम्मा पाएको राष्ट्रिय कला परिषद्ले फोटोग्राफर नारायणप्रसाद जोशी,