काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रजातन्त्रिक गणतन्त्र कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । राजधानीमा आयोजित विशेष समारोहमा सो विश्वविद्यालयका अध्यक्ष शिनिल युनले प्रधानमन्त्रीलाई
सुशीला रेग्मी । बेझाड (पाल्पा), १५ जेठ : धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कालीगण्डकी अब आयआर्जनको पनि दरिलो स्रोत बन्दै गएको छ । जैविक विविधताको खानी कालीगण्डकीमा
काठमाडौँ, १५ जेठ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मुग्लिन, १५ जेठ : पृथ्वीराजमार्गअन्तर्गत मुग्लिनको सडक बन्द हुने भएको छ । चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिजको निर्माणकार्य अन्तिम चरणमा रहेकाले दुवैतर्फको सडकको पर्खाल सतह
काठमाडौँ, १४ जेठ : न्याय परिषद्को बैठकले जिल्ला न्यायाधीश विश्वमङ्गल आत्रेयलाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्को आज बसेको बैठकले न्यायाधीश आत्रेयलाई कार्यक्षमताको अभावमा पदमुक्तका लागि

काठमाडौँ, १४ जेठ : सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश वमकुमार श्रेष्ठको संयुक्त इजलासले आज
भक्तपुर, १४ जेठ : महानगरीय प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले चोरीका छ मोटरसाइकलसहित छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी
सुर्खेत, १४ जेठ : बहुमूल्य हिमाली जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि डोल्पा र मुगु जिल्लाका १६ नाका खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनलाई व्यवस्थित गराउन डोल्पाका १४ र मुगुका दुई नाका
लम्की, १४ जेठ : कैलालीमा नेपालको ३०० बिघा जग्गा भारतीयले ३५ वर्षदेखि कब्जा गरेका छन् । यसरी कब्जा गरेको भूमिमा उनीहरुले उखु खेती गर्दै आएका छन् । टीकापुर नगरपालिकाको सीमा
काठमाडौंँ, १४ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले अब नेपाली समाजमा बारुदको गन्ध